अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन (आइस) का कार्यवाहक निर्देशक टोड लायन्सले राजीनामा दिने भएका छन्। उनी राष्ट्रपति डोनाल्ड ट्रम्पको ठूलो स्तरको देश निकाला (डिपोर्टेसन) योजनाका प्रमुख कार्यान्वयनकर्तामध्ये एक हुन्। लायन्सले मे महिनाको अन्त्यमा पदबाट राजीनामा दिने जानकारी संघीय अधिकारीहरूले दिएका छन्। गृह सुरक्षा मन्त्री मार्कवेयन मुलिनले लायन्सको बिदाइको घोषणा गर्दै उनलाई आइसका एक उत्कृष्ट नेताका […]