विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न शिक्षक महासंघको माग

१७ वैशाख, काठमाडौं । नेपाल शिक्षक महासंघले विगतमा सरकारसँग भएको सहमति अनुसारको अग्रगामी विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न माग गरेको छ । महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो । 'नेपाल सरकार र नेपाल …