क्रिकेट हेर्ने दर्शकको संख्या घटेपछि क्यानले आधा घटायो ७ खेलको टिकट मूल्य

क्यानले मंगलबार ‌ओमानविरूद्ध हुने खेलको टिकट मूल्य २ सय रुपैयाँ तोकेको छ।