सडकका जेनजीको प्रश्न- आन्दोलनको मर्म भुलेर मुठभेडमा जान खोजेको हो ?

२९ असार,काठमाडौं । जेनजी अगुवा माजिद अन्सारी यतिबेला अस्पतालको शैयामा छन् । कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा रहेको सुकुमवासीको अवस्था बुझ्न जाँदा उनीमाथि धरपकड भएको थियो । उनीसहित जेनजी अगुवा सरिस्मा थापा, नेल्सन घतानी पक्राउ परेका …