लुम्बिनी सरकारबाट बाहिरिँदै कांग्रेस, सुदूरपश्चिममा 'पर्ख र हेर' को रणनीति

‘सुदूरपश्चिममा कांग्रेस कोहीभन्दा कमजोर छैन,’ मुख्यमन्त्री शाहले भने, ‘पार्टीले जे निर्देशन दिन्छ, हामी त्यहीअनुसार अघि बढ्छौं।’