कामना सेवा विकास बैंक लिमिटेडले नेपालकै पहिलो ‘डोर स्टेप बैंकिङ सर्भिस’ सार्वजनिक गर्दै बैंकिङ क्षेत्रमा नयाँ युगको सुरुवात गरेको छ। यो सेवा विशेषगरी आफ्नो व्यस्त दैनिक जीवनका कारण बैंकसम्म पुग्न नसक्ने ग्राहकहरूलाई लक्षित गरिएको बैंकले जनाएको छ। अत्याधुनिक प्रविधिमा आधारित यस सुविधाअन्तर्गत ग्राहकहरूले घर वा कार्यालयमै बसेर नगद जम्मा गर्ने, रकम झिक्ने, चेकबुक माग गर्ने, […]