काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनलाई तमासाको संज्ञा दिएका छन्। बुधबारदेखि ललितपुरमा सुरू भएको एमालेको दशौँ केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले जेन-जीका नाममा भएको विध्वंश योजनावद्ध रहेको सुनाए । ‘भदौ २३ र २४ गते जुन प्रकारको घटना नेपालमा भएको छ, यो विश्व श्रृंखलाका […]