३० असोज, काठमाडौं । बुद्ध एयरका मालिकसमेत रहेका व्यवसायी वीरेन्द्रबहादुर बस्नेत, समाजशास्त्री दिनेश प्रसाईंसहितका व्यक्तिहरु संलग्न रहेको 'गतिशील लोकतान्त्रिक पार्टी' दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।
आयोगमा बिहीबार निवेदन दर्ता भएको पार्टीको अध्यक्षमा …