हार्दाहार्दैको खेलमा ओमानविरुद्ध नेपालको रोमाञ्चक जित, एकदिवसीय मान्यता अझै संशयमै !

अन्तिम सिरिजका चारमध्ये नेपालले ओमानसँगका दुवै र क्यानडासँगको एउटा गरी तीन खेल जित्यो । मात्रै चारवटै खेल जित्न नसक्दा नेपाल शीर्ष चारमा पर्न सकेन ।