मुगु । मुगुको सोरु गाउँपालिकामा भैलो खेल्ने टोली बोकेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारि दिनु भयो। मंगलबार दिउँसो करिब १२:५० बजे सोरु गाउँपालिका–६ स्थित गजेडी झ्यालेखोलाको भित्री कच्ची सडक खण्डमा दुर्घटना भएको हो । सोरुकोटबाट तारापानीतर्फ भैलो खेल्ने टोली लिएर जाँदै गरेको […]