काठमाडौं – सेन्सर बोर्डले उदारता देखाउँदा नायक अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ प्रदर्शन स्थगित हुनबाट बचेको छ । बोर्डले गठन गरेको अनुगमन समितिले ‘जेरी अन टप’ले चलिचित्र जाँच पास (सेन्सर) नियमावली उल्लंघन गरेको ठहरपछि फिल्म निर्माता कम्पनीले २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय मंगलबार गरेको हो । तोकिएको समयभित्र स्पष्टीकरण नआए र चित्त बुझ्दो […]