प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई तत्काल पक्राउ गर्न जेन–जी अभियन्ताको माग

काठमाडौं । जेन–जी अभियन्ता अजय सोडारीले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनलाई तत्काल पक्राउ गरी उनीमाथि उठेका आरोपबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन्। मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सोडारीले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार नै विचौलियाको प्रभावमा परेको आरोप लगाएका छन्। जेन–जी आन्दोलनको जगमा पारदर्शिता, जवाफदेहिता, सुशासन र विधिको शासन स्थापित गर्ने प्रतिबद्धतासहित […]