दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएकाे आदेशमा के छ?(आदेशसहित)

काठमाडौं । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएको दाबीसहित दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीलाई आईजीपी पदमा पुनर्बहाली नगर्नुपर्ने कारण भए पेश गर्न सरकारसहित विपक्षीका नाममा आदेश दिएको हो । सर्वोच्चले तत्कालका लागि अल्पकालीन अन्तरिम आदेश जारी […]