सुन तस्करीमा जोडिएका चलाउनेको ३२ ठाउँमा जग्गा, २ अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा

१८ कात्तिक, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा जोडिएर फरार रहेका जीवन चलाउनेसहित १५ व्यक्ति र २ कम्पनी गरी १७ जनाविरुद्ध सम्पत्ति शुद्धीरणको मुद्दा दायर भएको छ । बर्दियाको गेरुवा गाउँपालिका–४ स्थायी ठेगाना भएका चलाउनेसहितका …