आलु–प्याज बोकेको ट्रक धादिङको महेश खोलामा खस्यो, दुई जनाको उद्धार
२३ कात्तिक, काठमाडौं । आलु र प्याज बोकेर भैरहवाबाट काठमाडौं आउँदै गरेको एक ट्रक पृथ्वी राजमार्गअन्तर्गत धादिङको कमेरे भिर भन्ने स्थानबाट महेश खोलामा खसेको छ । आज बिहान ३ बजेर ४५ मिनेटतिर भएको सो दुर्घटनामा …