२७ निर्माण व्यवसायीसँग सातदिने स्पष्टीकरण माग

१९ चैत, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन सन्तोषजनक नभएका २७ निर्माण व्यवसायीहरुसँग सातदिने स्पष्टीकरण माग गरेको छ । सुरुमा ३० दिनभित्र स्पष्टीकरण दिन भन्दा पनि अटेर गरेपछि आज सार्वजनिक सूचना जारी गरी सात दिनभित्र लिखित स्पष्टीकरण माग गरिएको हो । स्पष्टीकरण माग गरिएका २७ निर्माण कम्पनीको सूचीमा भारतका […]

सम्बन्धित सामग्री

नौ कम्पनीसँग स्पष्टीकरण माग

काठमाडौँ, १९ पुस । सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोषजनक नभएको भन्दै विभिन्न नौवटा निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण मागिएका निर्माण कम्पनीमा पुष्पाञ्जली कन्स्ट्रक्सन एण्ड सप्लायर्स काठमाडौँ, न्यू भेरी इन्जिनियरिङ वर्कसप सुर्खेत, आराभाली इन्फ्रापावर भारत नयाँदिल्ली, प्रनिश इन्टरनेशनल प्रालि काठमाडौँ, कोशी निर्माण सेवा काठमाडौँ, दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकोन प्राइभेट लिमिटेड, मामा भान्जा […]

२३ कम्पनीलाई कालो सूचीमा राख्ने सरकारको तयारी

काठमाडौँ– सरकारले विभिन्न २३ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरुलाई कालो सूचीमा राख्ने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै २३ वटा कम्पनीहरुलाई लिखित स्पष्टीकरण पेस गर्नेबारे पुनः स्मरण गराएको छ । कालो सूचीमा राख्न सिफारिस भएका कम्पनीहरूलाई ३० दिनको म्याद दिएर स्पष्टीकरण माग गर्दा […]

सडक अलपत्र पार्ने निर्माण व्यवसायीसँग स्पष्टीकरण माग

पर्वत- लामो समयसम्म सडक आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीसँग स्पष्टीकरण माग गरिएको छ । पर्वतको जलजला गाउँपालिका–७ मा निर्माणाधीन मिलनचोक–सल्यान–ठोटनेरी सडक अलपत्र पार्ने ठेकेदारलाई पूर्वाधार विकास कार्यालयले बिहीवार सूचना प्रकाशन गरी एक साताभित्र स्पष्टीकरण दिन निर्देशन दिएको हो । योजना सम्पन्न गर्न सम्झौता गरेको ठेकेदार कम्पनी हिमदुङ एण्ड थोकर निर्माण सेवालाई सार्वजनिक सूचनामार्फत स्पष्टीकरण माग […]

सात कम्पनीसँग स्पष्टीकरण माग

काठमाडौँ । विभिन्न सार्वजनिक निकायअन्तर्गत कार्यान्वयनमा रहेका योजना तथा कार्यक्रम अलपत्र पार्ने सातवटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोधेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा सात कम्पनीसँग स्पष्टीकरण माग

काठमाण्डौ – विभिन्न सार्वजनिक निकायअन्तर्गत कार्यान्वयनमा रहेका योजना तथा कार्यक्रम अलपत्र पार्ने सातवटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोधेको छ । ‘यी निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्न विभिन्न सार्वजनिक निकायबाट लेखी आएकाले कालोसूचीमा राख्न नपर्ने आधार वा प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र स्पष्टीकरण पेस गर्नु भनी निजहरुको ठेगानामा सूचना पठाइएको थियो । तर हालसम्म पनि लिखित स्पष्टीकरण पेस हुन नआएकाले थप सात दिनको समय दिइएको छ, खरि...

८ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु, सातदिने स्पष्टीकरण माग

२१ मंसिर, काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ८ निर्माण व्यवसायीहरुलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । ३० दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पत्राचार गर्दा पनि बेवास्ता गरेपछि कार्यालयले आज सात दिने सूचना जारी गर्दै पुनः स्पष्टीकरण माग गरेको छ । स्पष्टीकरण मागिएकाहरुमा हेटौंडा–११, मकवानपुरको गुण निर्माण सेवाका गुणराज पाठक, सिरुवा÷कविर÷सुनकोशी जेभी काठमाडौंका नारायण […]

कालो सूचीमा राख्न सिफारिस गरिएका ५ कम्पनीसँग स्पष्टीकरण माग

काठमाडौँ । कालो सूचीमा राख्न सिफारिस गरिएका पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोधेको छ । काम सन्तोषजनक नभएका अमन एन्ड इसा कन्स्ट्रक्सन प्रा.लि. कैलाली, अभिषेक निर्माण सेवा दाङ, श्रेष्ठ निर्माण सेवा पाल्पा, बीटी निर्माण सेवा काठमाडौँ र शिवराम कन्स्ट्रक्सन प्रा.लि. दोलखालाई स्पष्टीकरण सोधिएको हो । अमन एन्ड इसा कन्स्ट्रक्सन प्रा.लि.लाई […]

काम अलपत्र पार्ने पप्पुसहित ७ ठेकेदार कम्पनीसँग स्पष्टीकरण माग

लामो समयसम्म काम अलपत्र पार्ने निर्माण (ठेकेदार) कम्पनीसँग सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले स्पष्टीकरण माग गरेको छ । ज्वाइन्ट भेन्चरमा काम गरेका पप्पु कन्स्ट्रक्सन सहित ७ वटा निर्माण कम्पनीसँग स्पष्टीकरण माग गरेको हो । पटक–पटक थप भएको म्यादमा पनि काम सम्पन नगरेपछि सात दिनको सूचना निकालेर आयोजनाले स्पष्टीकरण माग गरेको हो ।

निर्माण अलपत्र पार्ने ठेकदार कम्पनीसँग स्पष्टीकरण माग

काठमाडौं : काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सडक निर्माणको काम वर्षौंसम्म  अलपत्र पार्ने ठेकदार कम्पनीलाई स्पष्टीकरण मागेको छ। मंगलवार एक सूचना जारी गर्दै  जोरपाटी–साँखु र नख्खुखोला–भैंसेपाटी–बुङ्मती सडकका निर्माण व्यवसायीसँग स्पष्टीकरण मागेको हो। चाबहिल–जोरपाटी–साँखु सडकको जिम्मा लिएको बज्रगुरु–च्याङ्गमिला खानी जेभी र बज्र गुरु बिरुवा खानी जेभी तथा नख्खुखोला–भैंसेपाटी–बुङ्मती सडकको जिम्मा लिएको आशिष–बिरुवा–सीएम