Kathmandu. Prime Minister Balen Shah and New Zealand Prime Minister Christopher Luxon held telephone talks today. During the talks, Prime Minister Shah informed the Prime Minister of New Zealand about the search, rescue, relief, and rehabilitation efforts underway following the flood in BhoteKoshi, Rasuwa, as well as the efforts being made to search for missing foreign nationals. He stated that the search for missing foreign nationals, including five New Zealand citizens, has been given high priority. He expressed heartfelt gratitude for the humanitarian assistance of 2 million New Zealand dollars provided by New Zealand. Shah mentioned that Nepal is a highly...
जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले भोटेकोशी बाढीपीडितलाई २० लाख ३० हजार ५५४ प्रदान गर्ने भएको छ । गाउँपालिकाको विपद् कोष तथा जनप्रतिनिधि र कर्मचारीको तलबबाट कट्टा गरी उक्त रकम गर्ने निर्णय पालिकाले गरेको हो । गाउँपालिकाले विपद् कोषबाट पाँच लाख, जनप्रतिनिधिको तलबभत्ताबाट एक लाख एक हजार १७८, कर्मचारीको तलबबाट पाँच लाख ४८ हजार ७६८ तथा शिक्षक र […]
काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’ले पुनर्लिखित प्रतिवेदन पेस गर्ने तयारी छ। बादलको प्रतिवेदनमा महासचिव शंकर पोखरेलको प्रारम्भिक मस्यौदाले नेतृत्व परिवर्तन र पुनर्गठनको विषयलाई प्राथमिकता दिएको भन्दै त्यसको आलोचना गरिएको छ। एक निर्वाचनको पराजयलाई आधार बनाएर अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउने बहस उचित नभएको प्रतिवेदनको निष्कर्ष छ। प्रतिवेदनले निर्वाचन परिणामलाई तत्कालीन असामान्य राजनीतिक परिस्थितिसँग जोड्दै ओली नेतृत्वको समेत प्रतिरक्षा गरेको छ। […]
CPN-UML Vice-Chair Ram Bahadur Thapa has prepared a separate report defending party Chair KP Sharma Oli and rejecting calls for him to step down amid the
काठमाडौं, भदौ २६ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धार कार्य जारी रहँदा हालसम्म १ हजार ३८५ जनाको शव तथा मानव अंग फेला परेको छ । नेपाल प्रहरीले अद्यावधिक तथ्यांक सार्वजनिक गर्दै खोज, उद्धार तथा व्यवस्थापनको पछिल्लो अवस्था सार्वजनिक गरेको हो । प्रहरीको अद्यावधिक विवरणअनुसार फेला परेका शवहरूमध्ये ५४२ पुरुष र ३३८ महिला […]
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच विपद्पछिको पुनरुत्थान, एकीकृत विकास तथा जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउने विषयमा विस्तृत छलफल भएको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा हालैका पानीजन्य विपद्ले पुर्याएको क्षतिलाई सम्बोधन गर्दै पुनर्निर्माणलाई अझ सुरक्षित, उत्थानशील र दीर्घकालीन बनाउन बिहीबार ऊर्जा मन्त्रालयमा उच्चस्तरीय बैठक सम्पन्न भएको […]