बिटक्वाइनको गिरावट : के छ एलन मस्कको सम्बन्ध ?

७ जेठ, काठमाडौं । चीनले क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाएसँगै विश्वको सबैभन्दा महंगो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य खस्किँदै गत बुधबार ३४ हजार डलर भन्दा कम भयो । पछिल्लो ३ महिनामा बिटक्वाइनको मूल्य पहिलोपटक यति तल झरेको हो । …

सम्बन्धित सामग्री

ट्वीटरको विज्ञापनबाट हुने आम्दानीमा ५० प्रतिशत गिरावट

ट्वीटरको विज्ञापन राजस्वमा ५० प्रतिशत गिरावट आएको छ । ट्विटरका मालिक एलन मस्कले विज्ञापनबाट हुने आम्दानीमा ५० प्रतिशत कमी आएको बताएका छन् ।  विगतको ऋणका कारण ट्विटरको ब्यालेन्स सिट अझै रातोमा रहेको स्वीकार गरेका हुन् । अझै, कम्पनी आर्थिक रूपमा कमजोर छ किनभने मस्कको अधिग्रहण पछि छोडेका धेरै विज्ञापनदाताहरू अझै पनि कम्पनीमा फर्केका छैनन् । “विज्ञापन राजस्वमा ५०...

एलन मस्क फेरि बने विश्वकै धनी

काठमाडौं । विश्व प्रसिद्ध कम्पनी टेस्ला तथा स्पेसएक्सका संस्थापक एलन मस्क फेरि विश्वका सबै भन्दा धनाढ्य व्यक्ति बन्न सफल भएका छन् । यसअघि पहिलो नम्बरमा रहेका फेसन ब्राण्ड लुइ भिटका सिईओ बर्नार्ड अर्नाल्टको एलभीएचएमको सेयर मुल्यमा २.६ प्रतिशतले गिरावट आएसँगै विश्वको धनाढ्य व्यक्तिको सूची ब्लुलेबर्ग बिलेनियर्स इन्डेक्समा मस्क पहिलो स्थानमा आउन सफल भएका हुन् । […]

ट्वीटर किन्ने सहमतिपछि मस्कको सम्पत्ति २१ अर्बले घट्यो

ट्वीटर किन्न एलन मस्क उनको टेस्लाको शेयर बेच्ने तयारीमा रहेको समाचार सार्बजनिक भएपछि टेस्लाको मूल्यमा १२६ अर्ब डलरको गिरावट आएको छ । ट्वीटरको खरिदमा टेस्ला संलग्न नभए पनि कम्पनीका प्रमुख अधिकृत तथा सो कम्पनीका सबैभन्दा ठूला शेयर होल्डर एलन मस्कले २१ अर्ब डलरको व्यक्तिगत इक्विटी प्रयोग गर्दैछन् । त्यसबाहेक उनले टेस्लाको शेयरलाई धितो राखेर थप […]

ट्वीटर किन्ने सहमतिपछि मस्कको सम्पत्ति २१ अर्बले घट्यो

ट्वीटर किन्न एलन मस्क उनको टेस्लाको शेयर बेच्ने तयारीमा रहेको समाचार सार्बजनिक भएपछि टेस्लाको मूल्यमा १२६ अर्ब डलरको गिरावट आएको छ ।  ट्वीटरको खरिदमा टेस्ला संलग्न नभए पनि कम्पनीका प्रमुख अधिकृत तथा सो कम्पनीका सबैभन्दा ठूला शेयर होल्डर एलन मस्कले २१ अर्ब डलरको व्यक्तिगत इक्विटी प्रयोग गर्दैछन् । त्यसबाहेक उनले टेस्लाको शेयरलाई धितो राखेर थप १२.५ अर्ब डलर ऋण लिनेछन् । यो समाचारबीच मंगलबार टेस्लाको शेयरमा १२.२ प्रतिशतको गिरावट आयो। यो गिरावटले मस्कको सम्पत्ति पनि २१ अर्ब डलरले

२३ हजारले घट्यो बिटक्‍वाइनको मूल्य

काठमाडौं। यही वर्षको अप्रिल १२ मा एक बिटक्‍वाइनको मूल्य ६३ हजार ५५८ अमेरिकी डलर थियो। त्यसको झण्डै डेढ महिनाको अवधिमा ४० हजारमा आइपुगेको छ। यस अवधिमा बिटक्‍वाइनको मूल्यमा २३ हजार डलर गिरावट आएको छ। बिटक्‍वाइनका प्रमुख खेलाडी टेस्लाका सीईओ एलन मस्क हुन्। उनले जसरी टेस्लाको मद्दतबाट बिटक्‍वाइनको मूल्य बढाए त्यसरी नै घटाएका हुन्।