काठमाडौं– धेरैलाई लागेको थियो–नयाँ सरकारले न्याय सम्पादनमा छिटोछरितोपन अबलम्बन गर्नेछ । काठमाडौंको माइतीघरमण्डलमा धर्नामा बसेकादेखि देशभरका पीडितहरुले अब न्याय पाइएला भन्ने आशा गरेका थिए । तर आमरण अनशन बसेको महिना दिन पुग्न लाग्दा पनि सरकारले मौनता साँधेर बसेको भन्दै आलोचना भइरहँदा बल्ल रुबी खानलाई राहत भएको छ। तर उनले मागेको न्याय मिल्ने अझै टुंगो छैन […]
६ जेठ, काठमाडौं । मन्दारिन चिनियाँ भाषामा लेखिएको उपन्यास 'ताइवान ट्राभलग' ले यस वर्षको बुकर प्राइज जितेको छ। मूल रूपमा मन्दारिन भाषामा लेखिएर विश्वकै प्रतिष्ठित इन्टरनेसनल पुरस्कार जित्ने यो पहिलो पुस्तक बनेको छ।
मङ्गलबार साँझ लन्डनको टेट मोडर्नमा आयोजित एक विशेष समारोहमा ताइवानी …
शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेबाट गर्न/गराउन निर्देशन दिएको छ । मन्त्रालयले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा ११ को पठनपाठन सञ्चालनका लागि समय निर्धारण गरेको हो । मन्त्रालयको सो निर्णयबारे शिक्षा, तथा मानवस्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्राचार […]
६ जेठ, काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) युवा संगठन सीएनआई युवा उद्यमी मञ्चले काठमाडौंमा नेपालको आर्थिक तथा औद्योगिक अवस्था विश्लेषणबारे बहस सम्पन्न गरेको छ ।
यस कार्यक्रमले नेपाली अर्थतन्त्रका संरचनागत चुनौती र विकासका सम्भावनाबारे विश्लेषण गर्न …
सर्वोच्च अदालतले मेडिकल व्यवसायी एवं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारणबारे २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ।
६ जेठ, काठमाडौं । नयाँ सरकार बनेसँगै नेपाल-भारत सम्बन्धबारे आमचासो छ । भारतीय विदेश सचिव विक्रम मिश्रीको हुने भनिएको नेपाल भ्रमण स्थगन हुनु र लिपुलेक सीमा विवाद फेरि सतहमा आउनुले यस्तो चासोलाई बढाएको देखिन्छ ।
यी विषय …