चिसो बढेसँगै चितवनको ईच्छाकामनाका चेपाङ बालबालिका विद्यालय जानबाट बञ्चित

चितवन । चितवन नाम सुन्नासाथ सुगम जिल्लाको पहिचान झल्किन्छ । तर यहि जिल्लाको ईच्छाकामना गाउँपालिका–१ का चेपाङहरु जाडोमा न्यानो कपडा नहुँदा पढाइबाट बन्चित हुनुपरेको छ । परिवारको कमजोर आर्थिक अवस्था र सहयोगीहरु नहुँदा जाडो हुने महिनाहरुमा उनीहरुले विद्यालय छाड्नु परेको हो । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्वर १ मा रहेको एक मात्रै माध्यामिक विद्यालय राष्ट्रिय […]