एजेन्सी, ४ कात्तिक । पाकिस्तानको निर्वाचन आयोगले तोशेखाना मुद्दामा पूर्व प्रधानमन्त्री इमरान खानलाई अयोग्य घोषित गरेको छ । आयोगको निर्णयसँगै खान चुनाव लड्न नपाउने भएका छन् । आयोगले यस विषयमा आफ्नो फैसला सुनाउँदै पीटीआई अध्यक्ष अब राष्ट्रिय सभाको सदस्य नरहेको बताएको छ। निर्वाचन आयोगको यो निर्णयपछि उक्त क्षेत्रको शान्ति सुरक्षालाई नियन्त्रण गर्न प्रहरी वरिष्ठ उपरीक्षकको […]