दैलेखको गुराँस गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष दुबैमा एमाले विजयी

दैलेखको गुराँस गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै नेकपा एमालेबाट विजयी भएका छन्। एमालेका टोपबहादुर विसीले ४१२० मतका साथ विजयी हुँदै नेपाली काँग्रेसका खेमराज वलीले ३७७५ मत ल्याएर पराजित भएका हुन्।यस्तै उपाध्यक्षमा एमालेकी शिवाकुमारी खड्काले ४१२५ मत ल्याएर विजयी भएकी थिइन् भने काँग्रेसकी दिपा बिसीले ३५४७ मत ल्याएर पराजित भएकी थिइन। यसअघि अध्यक्ष उपाध्यक्ष दुबै काँग्रेसले जितेको थियो।

सम्बन्धित सामग्री

गैडहवा गाउँपालिकामा एमाले विजयी

७ जेठ बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेपाल कम्युनिष्ट पार्टी एमाले विजयी भएको छ । अध्यक्षमा सुरेन्द्र पौडेल ५६३१ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका बसि उल्लाह मुसलमानले ४ हजार ३ सय ८८ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकै उम्मेदवार माधुरी जैसवाल विजयी […]

सुनसरी गढीको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी

सुनसरी : जिल्लाको गढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालय गढीले दिएको जानकारी अुनसार बिहिबार दिउँसो सकिएको मतगणना अनुसार एमालेका अध्यक्ष पदका उम्मेदवार आशनारायण चौधरी विजयी भएक हुन् । उनले ८९०१ मत प्राप्त गरेका छन् ।उनका निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका महेश दत्तले ५३५० मत मात्रै प्राप्त गरे । यस्तै उपाध्यक्षमा पनि एमालेकी अनिता शाह ७८१५ मत ल्याएर विजयी भएकी छिन् । उनकी निकटत् प्रतिद्वन्दी नेपाली काँग्रेसकी उ

सुनसरीको गढीमा अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी

सुनसरी - सुनसरीको गढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालय गढीले दिएको जानकारी अुनसार अध्यक्षमा  आशनारायण चौधरी विजयी हुनु भएकाे हाे ।  उहाँले ८ हजार ९ सय १ मत प्राप्त गर्नुभएकाे छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेश दत्तले ५ हजार ३ सय ५० मत मात्रै प्राप्त गर्नुभएकाे छ। यस्तै उपाध्यक्षमा पनि एमालेकी अनिता शाह ७ हजार ८ सय १५ मत ल्याएर विजयी हुनुभएकाे छ । उहाँकी निकटतम प्रतिस्पर्धी&n...

नवलपरासीको सरावलको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

४ जेठ, नवलपरासी । नवलपरासीको सरावल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा सुखाडीप्रसाद चौधरी र उपाध्यक्षमा बासमति हरिजन निर्वाचत भएका हुन । चौधरीले नेपाली कांग्रेसका अनिलकुमार गौडलाई २ हजार ९ सय ७० मतको फराकिलो अन्तरले पराजित गरे । चौधरीले ७ हजार ५९ मत ल्याउँदा गौडले ४ हजार ८९ मत ल्याए […]

बाराको परवानीपुरमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी

काठमाडौं । बाराको परवानीपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा रामक्षेत्री प्रसाद कुर्मी विजयी हुनुभएको हो । उपाध्यक्षमा सुगन्धी देवी कानु विजयी हुनुभएको छ । अध्यक्षमा एमाले उम्मेदवार कुर्मीले २ हजार ९१७ मत प्राप्त गरेर विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवार लाल बाबु प्रसाद यादवले २ हजार ४२६ मत […]

घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

दमौली । तनहुँको घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेले जीत हासिल गरेको हो । गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा चार हजार ३३१ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी नेपाली काँग्रेसका गङ्गा कुमालले तीन हजार ५५४ मत प्राप्त गरेको निर्वाचन […]

मकवानपुरको ईन्द्रसरोबरमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी

काठमाडौं । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका देवकृष्ण पुडासैनी शर्मा निर्वाचित हुनुभएको छ । पुडासैनीले नेपाली कांग्रेसका विश्व लामालाई पराजित गर्दै विजयी हुनुभएको हो । इन्द्रसरोबर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनी शर्मा विजयी हुँदा उपाध्यक्षमा एमलेकै उमाकुमारी लामा विजयी हुनुभएको हो […]

दैलेखको गुराँस गाउँपालिकामा एमाले विजयी

दैलेख : गुराँस गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा एमाले विजयी भएको छ।नेपाली कांग्रेसका निवर्तमान अध्यक्ष खेमराज ओली र उपाध्यक्ष दीपा बिसीलाई पराजित गर्दै एमालेका उम्मेदवार विजयी भएका हुन्। एमालेको तर्फबाट गुराँस गाउँपालिकाको अध्यक्षमा टोप बिसीले ४६८१ मत प्राप्त गर्दै विजयी भएका हुन्। कांग्रेसका खेमराज ओलीले ४३६६ मत ल्याउँदै पराजित भएका निर्वाचन अधिकृतको कार्यालय गुराँसले जनाएको छ।गुराँस गाउँपालिकाको अध्यक्षका लागि माओवादी केन्द्रका उम्मेदवारले १४२ मत प्राप्त गरेका जनाइएको छ। गाउँपालिका

बौदीकाली गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी

काठमाडौं । नवलपुरको बौदीकाली गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेले निर्वाचित भएकाे छ । बौदीकाली गाउँपालिकामा अध्यक्षमा नेकपा एमालेका प्रकाश ओझा निर्वाचित हुनुभएको हाे। उहाँले निकटतम प्रतिस्पर्धी नेपाली काङग्रेसका केवी रानालाई ४ सय ३५ मतान्तरले पराजित गर्नुभएको छ। एमालेका ओझाले ३ हजार ९ सय ७६ मत प्राप्त गर्दा कांग्रेसका रानाले ३ हजार ५ सय […]

सोलुखुम्बुको खुम्बु पासाङल्हमुमा एमाले विजयी

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी भएको छ । यो पालिकामा अध्यक्षमा मिङमा छिरी शेर्पा र उपाध्यक्षमा एमालेकै टासी ल्हमुशेर्पा विजयी भएका हुन् । अध्यक्षमा मिङमा छिरी शेर्पा २ हजार २८ र उपाध्यक्षमा टासी ल्हमुले २ हजार २३ मत ल्याइन् । निकटतम प्रतिस्पर्धी काँग्रेसका चुङबा शेर्पाले १ हजार ६ सय ९ मत र निर्मला थापा मगरले १ हजार ६ सय ८२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले पुष्टि गरेको छ ।