म्याग्दीमा जीप दुर्घटना : दुईको मृत्यु, ६ घाइते

सदरमुकाम बेनीबाट यात्रुबाहक जीप दुर्घटना हुँदा २ यात्रुको घट्नास्थलमै मृत्यु भएको छ । अन्य ६ यात्रु घाइते भएका छन ।