काठमाडौँ । लुम्बिनी प्रदेश सभाको बैठक वैशाख ३१ गते दिउँसो १ बजेका लागि आह्वान भएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभाको बैठक वैशाख ३१ गते दिउँसो १ बजे आह्वान गरेका हुन् । प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद्ले वैशाख ३१ गते प्रदेशसभाको छैटौँ अधिवेशनको बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारको […]
काठमाडौँ । भारत सरकारले पाकिस्तानसँगको युद्ध चलाइरहेका बेला त्यहाँको स्वतन्त्र प्रेसमाथि समेत बन्देज लगाएको छ । सामाजिक सञ्जालमा कडाइ गरिरहेको भारतले स्वतन्त्र पत्रकारिताका लागि चर्चित मानिएको भारतकै प्रभावशाली मानिने अनलाइन मिडिया द वायरमाथि अवरोध सिर्जना गरेको हो । अंग्रेजी र हिन्दी भाषाको उक्त डिजिटल पत्रिकामाथि भारतले सरकारले भारतभर अवरोध गरेको द वायरले विज्ञप्तिमार्फत जनाएको छ […]