फेसबुकमा चिनजान– बाँकेबाट सल्यान पुर्‍याइ किशोरीलाई बलात्कारपछि हत्या प्रयास

दाङ । बाँकेकी एक किशोरीलाई सल्यान पुर्‍याइ बलात्कारपछि मध्य रातमा हत्याको प्रयास भएको छ ।  पीडित पक्षको किटानी जाहेरी पछि आरोपित सल्यानका युवक पक्राउ परेका छन् ।  बाँकेकी १८ वर्षीया किशोरीलाई सल्यान पुर्‍याइ बलात्कारपछि हत्या प्रयास गरेको अभियोगमा  सल्यानको बन्गाड कुपेन्डे नगरपालिका वडा नं. ३ का २० वर्षीय रेबन्त बुढा पक्राउ...

सम्बन्धित सामग्री

बलात्कारपछि हत्या प्रयासको आरोपमा प्रहरी जवान पक्राउ

रूपन्देहीको तिलोत्तमामा युवतीलाई बलात्कारपछि हत्या प्रयास गरेको आरोपमा प्रहरी जवान पक्राउ परेका छन् । नवलपरासीको जर्घामा कार्यरत २३ वर्षीय प्रहरी जवान सुरेश कठरियालाई पक्राउ गरिएको हो ।

बलात्कारपछि हत्या प्रयासको आरोपमा प्रहरी जवान पक्राउ

रुपन्देहीमा एक १९ वर्षीया युवतीको बलात्कारपछि हत्या प्रयास गरेको अभियोगमा प्रहरी जवान पक्राउ परेका छन् ।

युवतीको बलात्कारपछि हत्या प्रयास गरेको अभियोगमा प्रहरी जवान पक्राउ

ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले आफ्नै संगठन अन्तर्गत नवलपरासीको जग्गामा कार्यरत प्रहरी जवान २२ वर्षीय सुरेश कठारिया (थारु) लाई १९ वर्षीया युवतीलाई बलात्कारपछि हत्या प्रयास गरेको भन्दै पक्राउ गरेको हो।

किन हुन्छ बलात्कारपछि हत्या र हत्या प्रयास ?

एक साताअघि बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भयो । अहिलेसम्म दोषी पत्ता लागिसकेका छैनन् । घटनामा संलग्नलाई चाँडो पक्राउ गरी कारबाहीको माग गर्दै विभिन्न जिल्लामा प्रदर्शन भइरहेका छन् । माघ १६ गते नेपालगन्जमा एक युवकले १५ वर्षीया किशोरीलाई होटलमा लगी बलात्कार प्रयास...

१८ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, रुखमा झुण्ड्याएर हत्या प्रयास

८ मंसिर, जनकपुरधाम । धनुषाकी एक युवतीको सामूहिक बलात्कारपछि हत्या प्रयास भएको छ । मिथिला नगरपालिका २ नकटाझिजकी १८ बर्षीया युवतीलाई तीनजनाको समूहले बलात्कार गरेको हो । बलात्कारपछि उनीहरुले झुण्डयाएर हत्या गर्ने प्रयास गरेका थिए …

बलात्कारपछि बालिकाको हत्या प्रयास

जमुना राई- भोजपुरः भोजपुरकी एक बालिकाको बलात्कारपछि हत्या प्रयास भएको छ।  आम्चोक गाउँपालिका– ९ दुम्मानाकी १४ वर्षकी एक बालिकालाई स्थानीय १९ वर्षका सन्तोष श्रेष्ठले बलात्कारपछि बालिकाको आँखा झिकेर हत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।  श्री सरस्वती माविमा कक्षा ८ मा अध्ययनर...