काठमाडौं। लोकप्रिय पेय–पदार्थ दावी गरिएको कोका–कोलाले यो वर्षको दशैंँको लागि “सम्बन्ध उत्सव स्वादसँग” नामक अभियान सुरु गरेको छ । दशैं समस्त नेपालीहरुकै महान चाड हो र यो समयमा मुख्य रुपमा टाढा–टाढाका आफन्तजन भेटघाट गर्ने, मिठा–मिठा परिकारहरु बनाएर खाने परम्परा रहेको छ । यही परम्परालाई मध्येनजर गर्दै यो वर्षको दसैंँको लागि आकर्षक अभियान ल्याएको कम्पनीले जनाएको […]