लाहोरद्वारा सन्दीप रिलिज

पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेट टिम लाहोर क्वालन्डर्सले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई रिलिज गरेको छ । लाहोरले शनिबार सन्दीपलाई रिलिज गर्दै पुन: राशिद खानलाई टिममा बोलाएको छ । कोरोना भाईरसको महामारीले प्रतियोगिता स्थगित हुनु अघि सन्दीपलाई लाहोरले राशिदकै स्थानमा अनुबन्ध गरेको थियो । तर, प्रतियोगिता स्थगित हुँदा सन्दीप कराँची पुगेर एक खेल नखेली घर फर्किएका थिए । कोरोनाले स्थगित पीएसएलको बाँकी खेलहरु युएईको आबुधाबीमा हुँदैछ । पीएसएलमा अब २० खेलहरु बाँकी रहेको छ । पीएसएल खेल्ने...

सम्बन्धित सामग्री

सन्दीप लामिछानेले रिलिज गरे नयाँ गीत ‘हिँड्न देऊ पाइला’

काठमाडौं- सन्दीप लामिछानेले नयाँ गीत सार्वजानिक गरेका छन्। नेपाली राष्ट्रिय टिमका लेग स्पिनर रहेका ‌लामिछाने काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएसँगै अहिले उच्च अदालत पाटनमा पुनरावेदन गराइरहेका छन्। लामिछानेले यहीबीचमा आफ्नो नयाँ गीत ‘हिँड्न देऊ पाइला’ सार्वजनिक गरेका हुन्। बुधबार बिहान उनले आफ्नो युट्युब च्यानल ‘सन्दीप लामिछाने’ मार्फत् नयाँ गीत रिलिज गरेका हुन्। […]

सन्दीप लामिछाने प्रकरण बुझाउने बलिउड फिल्म ‘सिर्फ एक बन्दा काफी है’

ओटीटी प्लेटफर्ममा रिलिज भएको बलिउड फिल्म ‘सिर्फ एक बन्दा काफी है’ यतिखेर चर्चामा छ। बलिउड मात्र होइन फिल्मको विषयवस्तुलाई लिएर नेपालमा पनि सोसल मिडियामा यसबारे अभिव्यक्ति आउन थालेका छन्। नेपालको सीमावर्ती क्षेत्रका भारतीय कलाकार मनोज बाजपेयी ‘लिड’ रोलमा छन् फिल्मको। नेपालमा चर्चा यसैका कारण भने भएको होइन। क्रिकेटर सन्दीप लामिछानेसँग…

नायिका नहिंडेपछि ‘हेलो जिन्दगी’को प्रमोसनमा सन्दीप र रविन्द्र

काठमाडौं । अभिनेत्रीद्वय प्रियंका कार्की र दीपिका प्रसाईंको मुख्य भूमिका रहेको फिल्म ‘हेल्लो जिन्दगी’ शुक्रबार रिलिज हुँदैछ । तर यी दुवै अभिनेत्री फिल्मको प्रचारप्रसारमा भने सहभागी भएका छैनन् । निर्माण पक्षले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा पनि दुवै अभिनेत्री उपस्थित थिएनन् । तर फिल्ममा नरहेका कलाकारद्वय सन्दीप क्षेत्री र रविन्द्र झा भने उपस्थित थिए । […]

दी हन्ड्रेड क्रिकेटमा सन्दीप क्लबबाट रिलिज

११ फागुन, काठमाडौं । इंग्ल्याण्डमा आयोजना हुने दी हन्ड्रेड क्रिकेटको नयाँ सिजनका लागि नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई उनको क्लबले रिलिज गरिदिएको छ । पहिलो सिजनमा ओभल इन्भिन्सिबल्समा ६० हजार पाउण्डमा अनुबन्ध भएका उनलाई क्लबले रिलिज गरिदिएको हो । पहिलो सिजन पनि उनले भिसा समस्याका कारण इंगल्याण्डमा क्रिकेट खेल्न पाएका थिएनन् । ओभलले नयाँ सिजनका लागि […]

पीएसएल टिम लाहोरद्वारा सन्दिप रिलिज

काठमाडौं। पाकिस्तान सुपर लिग (पीएसएल)को टिम लाहोर क्वालन्डर्सले शनिबार नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई रिलिज गरेको छ। लाहोरले सन्दीपलाई रिलिज गर्दै पुनःराशिद खानलाई टिममा बोलाएको हो।कोरोना महामारीका कारण प्रतियोगिता स्थगित हुनु अघि लाहोरले राशिदकै स्थानमा सन्दिपलाई अनुबन्ध गरेको थियो। कोरोनाका कारण प्रतियोगिता स्थगित भएपछि कराँची पुगेका सन्दिप एक खेल नखेली घर फर्किएका थिए।पीएसएलको बाँकी २० खेलहरु युएईको आबुधाबीमा हुँदैछ।

सन्दीप लामिछानेलाई पीएसएलबाट लाहोरले गर्‍यो रिलिज

नेपाली स्पिन बलर सन्दीप लामिछानेलाई पाकिस्तान सुपर लिग (पीएसएल) टी–२० क्रिकेट टिम लाहोर क्वालन्डर्सले पनि रिलिज गरेको छ । लाहोरले सन्दीपलाई शनिबार रिलिज गरेको हो ।

आईपीएल अक्शनमा सन्दीप 'अनसाेल्ड'

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) काे अक्शनमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने 'अनसाेल्ड' भएका छन् ।चेन्नईमा भइरहेकाे अक्शनमा सन्दीप 'अनसाेल्ड' भएका हुन् । न्यूनतम अनुबन्ध रकम ४० लाख भारु रहेका सन्दीपलाई कुनै पनि क्लबले अनुबन्ध नगरेकाे हाे ।तीन वर्षका लागि दिल्ली क्यापिटल्समा अनुबन्ध भएका सन्दीपलाई दिल्लीले यस वर्ष रिलिज गरेकाे थियाे । सन्दीप अक्शनका लागि छनाेट भएसँगै नेपाली समर्थक निकै खुसी भएका थिए ।  सन्दीपले दिल्लीबाट नाै खेल खेलेकाेमा १३ विकेट लि...

दिल्ली क्यापिटल्सबाट रिलिज भए सन्दीपसहित यी ६ खेलाडी

इन्डियन प्रिमियर लिग (आइपीएल)को टिम दिल्ली क्यापिटल्सले नेपाली लेग स्पिनर सन्दीप लामिछानेसहित दुई भारतीय तथा चार विदेशी खेलाडीलाई रिलिज गरेको छ। दिल्लीले आज टिममा कायम रहेका र रिलिज भएका खेलाडीहरुको सूची सार्वजनिक गरेको छ। रिलिज हुनेमा दुई भारतीय खेलाडी मोहित शर्मा र तुसार देशपाण्डे रहेका छन्। त्यस्तै, चार विदेशी खेलाडी…

सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट रिलिज

७ माघ, काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग फ्रेन्चाइज दिल्ली क्यापिटल्सले रिलिज गरेको छ । आईपीएलको १४औं संस्करण अघि दिल्लीले सन्दीपलाई फुकुवा गर्ने भएको हो । लगातार तीन वर्ष दिल्लीको टिममा रहेका सन्दीपलाई अब नयाँ टिमबाट आईपीएल खेल्ने बाटो खुलेको छ । आईपीएलको १३औं संस्करणमा सन्दीपले दिल्लीबाट एक खेल पनि […]

गायक बने सन्दीप लामिछाने, रिलिज गरे पहिलोे गीत

सन्दीप लामिछाने क्रिकेटरमा मात्र सीमित रहेनन् । अब उनी गायक पनि बनेका छन् । उनले आफ्नो पहिलो गीत यूट्यूवमा रिलिज गरेका छन् । 'उदास थियो मेरो मन' बोलको गीत उनले आफ्नो आधिकारिक यूट्यूव च्यानलबाट रिलिज गरेका हुन् । विनोद तिमिल्सिनाले लेखेको गीतमा उनको आफ्नै कम्पोजिसन रहेको छ । क्रिकेटर सन्दीपले संगीतलाई आफ्नो …