बाघ संरक्षण गरेबापत बर्दिया निकुञ्जले जित्यो अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौँ । बाघको सङ्ख्या दोब्बर तुल्याएबापत नेपालको बर्दिया राष्ट्रिय निकुञ्जले प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार जितेको छ । सन् २०१० यता लोपोन्मुख प्रजातिको सङ्ख्यालाई दोब्बर तुल्याएको भन्दै बर्दियासहित भारतको सत्यमंगलम बाघ संरक्षण केन्द्रलाई टीएक्स-२ अवार्ड पुरस्कार दिने घोषणा गरिएको हो । टीएक्स-२ अवार्ड पृथ्वीको लोपोन्मुख प्राणीको रुपमा रहेको बाघको संरक्षणका लागि चालिएको महत्त्वाकाङ्क्षी संरक्षण कदम हो । […]

सम्बन्धित सामग्री

बाघ संरक्षण गर्नका निमित्त बजेट तर्जुमा गर्न आह्वान गर्दछु : मन्त्री बस्नेत

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दिनमा बाघ संरक्षणका निमित्त नवीनतम कार्यक्रम र बजेट तर्जुमा गर्न आह्वान गरेका छन् । यही चैत २६ देखि २८ गतेसम्म भारतले बाघ संरक्षण आयोजना सुरु गरेको ५०औँ वार्षिकोत्सव अर्थात स्वर्ण जयन्तीका अवसरमा भारतमा आयोजित कार्यक्रममा नेपालका तर्फबाट प्रधानमन्त्री एवं वन तथा वातावरणमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को […]

बाघ संरक्षण : अवसर, चुनौती र रेन्जरको भूमिका

विषय प्रवेशविश्वमा प्रत्येक वर्ष २९ जुलाईको दिन विश्व बाघ दिवस मनाउने गरिएको छ । नेपालमा पनि गत श्रावण १३ गते तदनुसार २९ जुलाईको दिन वन तथा वातावरण मन्त्रालयको आयोजनामा सम्माननीय प्रधानमन्त्रीको समुपस्थितिमा यस दिवस भव्यताका साथ मनाइएको छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा भएको विश्व बाघ सम्मेलनले घोषणा गरेबमोजिम यो दिवस मनाउन सुरु […] The post बाघ संरक्षण : अवसर, चुनौती र रेन्जरको भूमिका appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

विश्व बाघ दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवा सहभागी (फोटोफिचर)

काठमाडौं, १३ साउन । आज विश्व बाघ दिवस । यस अवसरमा नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले विशेष कार्यक्रमको आयोजना गरेको छ ।  ‘स्वास्थ पारिस्थिकीय प्रणालीका लागि बाघ संरक्षण’ नाराका साथ वन मन्त्रालयले आज कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी भएका […]

आज विश्व बाघ दिवस, बाघको सङ्ख्या सार्वजनिक गरिँदै

काठमाण्डाै - आज विश्व बाघ दिवस । ‘स्वस्थ पारिस्थितिक प्रणालीका लागि बाघ संरक्षण’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसर पारेर आज नेपालमा बाघको सङ्ख्या र अवस्था सार्वजनिक गरिँदैछ । दिउँसो ३ बजे सङ्ख्या बाघको सङ्ख्या र अवस्थाबारेको प्रतिवेदन सार्वजनि गर्ने तयारी भएको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले जानकारी  दिनुभयो । नेपालले गएको मंसिरदेखि फागुनसम्म बाघ गणना गरेको थियो । नेपालले झन्डै एक दशकअघि रूसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनमा सन् २०२२ ...

आज बाघको संख्या सार्वजनिक गरिँदै, कार्यक्रमको सम्बोधन प्रधानमन्त्रीले गर्ने

आज जुलाई २९, विश्व बाघ दिवस । ‘स्वस्थ पारिस्थितिक प्रणालीका लागि बाघ संरक्षण’ नाराका साथ दिवस मनाइँदै छ । दिवसकै दिन पारेर बाघको संख्या सार्वजनिक गरिने वन तथा वातावरण मन्त्रालयका...

नेपालमा २५० भन्दा बढी बाघ, १२ वर्षमा दोब्बर

काठमाडौं : विश्व बाघ दिवसका अवसरमा शुक्रबार राष्ट्रिय बाघ सर्वेक्षणको नतिजा सार्वजनिक हुँदैछ।हरेक वर्षको जुलाई २९ तारिखमा विश्वभर बाघ दिवस मनाइन्छ। यद्यपि विश्वका बाघ पाइने १३ मुलुकमा मात्र यो दिवस मनाइन्छ।‘स्वच्छ पारिस्थितिक प्रणालीका लागि बाघ संरक्षण’ नारासहित विश्व बाघ दिवस मनाइरहँदा नेपालले अन्तर्राष्ट्रिय समुदायमाझ  १२ वर्षअघि राखेको लक्ष्य पूरा भएको सरकारको दाबी छ।सरकारले सन् २०१० देखि ४–४ वर्षमा राष्ट्रिय बाघ सर्वेक्षणको रिर्पोट गर्दै आएको छ। नेपालमा २५० भ

बाघ संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री शेरबहादुर देउवाले बाघ संरक्षणका लागि उसको बासस्थान र पर्यावरण संरक्षण अपरिहार्य भएको बताएका छन् ।विश्व बाघ दिवसका सन्दर्भमा राष्ट्रिय बाघ संरक्षण समितिले बिहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले जैविक पर्यावरण र पारिस्थिकीय प्रणालीलाई सन्तुलित राख्न बाघको अहम् भूमिका रहेको वास्तविकता सुनाउँदै बाघको बासस्थानको संरक्षणमा मानव समुदायले विशेष ध्यान दिनुपर्ने बताए ।प्रधानमन्त्री देउवाले बाघको बासस्थान […]

बर्दियामा बाघ-मानिस द्वन्द्व र सहअस्तित्व

संसारभर बाघको संख्यामा तीव्र गिरावट आएपछि नेपाललगायत बाघ पाइने १३ देशका राष्ट्र प्रमुख/प्रतिनिधिहरुको सन् २०१० मा रसियाको सेन्टपिटरर्सवर्गमा भएको भेलाले सन् २०२२ सम्म बाघको संख्या दोब्बर पुर्‍याउने प्रतिवद्धता जनाएका थिए। बाघ संरक्षण सम्बन्धी विषयमा सरकार...

बाघ संरक्षण: क्षेत्रीय पर्यटनको आधार

धेरैजसो मानिस भ्रमवश समान्य चितुवालाई पनि बाघ भन्ने गर्छन् तर त्यो सही होइन । बाघ प्रजाति एउटा निश्चित आधारक्षेत्र बनाएर विचरण गर्ने एकान्तप्रेमी तथा निजी जीवन रुचाउने चामत्कारिक बिरालो प्रजातिको जन्तु हो । यसको जैविक नाम पान्थोरा टिग्रिस हो । विकिपेडियाका अनुसार यसको लम्बाइ २७० देखि ३१० सेमि र तौल १८० देखि २५८ केजीसम्म भएको पाइएको छ । तर उत्तरी भारत तथा नेपालमा पाइने बाघ प्रजातिको औसत तौल भने २३५ केजीसम्म भएको मानिन्छ । अहिलेसम्म बाघका नौ प्रकारका प्रजाति पत्ता लागेको छ ।हाम्रो देशम

आज विश्व बाघ दिवस, संरक्षणसँगै मानवीय क्षतिको चुनौती

काठमाडौं :  आज विश्व बाघ दिवस। बाघको अस्तित्व जगेर्ना गर्नु मानव समुदायकै दायित्व भन्ने सन्देशका साथ मनाइँदै छ। तर बाघ संरक्षणसँगै नेपालमा बढेको मानवीय क्षति चुनौती बन्दै गएको छ।नेपालमा पछिल्ला वर्ष बाघको सङ्ख्या बढेसँगै बाघको आक्रमणबाट मानिसको ज्यान जाने घटना पनि बढिरहेका छन् । बाघ संरक्षण नेपालले उच्चतम सफलता हासिल गरे पनि द्वन्द्व भने समाधान हुन सकेको छैन।सन् २०११ मा रुसको सेन्ट पिटर्सवर्गमा भएको विश्व बाघ सम्मेलनमा नेपालका तर्फबाट तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले सन् २०२२ सम्ममा