सकारात्मक भएन ओली–प्रचण्ड वार्ता, एमालेलाई माेर्चामा भित्र्याउने प्रयास असफल

समाजवादी मोर्चामा सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेलाई पनि सहभागी गराउने प्रयास असफल भएको छ ।

सम्बन्धित सामग्री

कांग्रेस सांसदको गर्जन- मुलुक कसैको मौजा हो र !

काठमाडौं, १ असोज । नेपाली कांग्रेसका नेता एवं सासद सञ्जयकुमार गौतमले प्रतिनिधिसभाको साढे चार वर्षको कार्यकाल सफल रहेको टिप्पणी गरेका छन् । “हामी सांसद असफल भएका होइनौं । समय र परिस्थिति सोचेअनुसार काम मात्र नभएको हो । हामीले सकारात्मक भूमिका नै निर्वाह गरेका छौं । तर हामीलाई अपराधी जसरी अतिरञ्जित प्रचार गरिएको छ,” नेपाली रेडियो […]

अस्ट्रेलियाको विशेष शोबाट फिल्म ‘दोख’ले पायो सकारात्मक प्रतिक्रिया

काठमाडौं : अनुप बराल निर्देशित फिल्म ‘दोख’को अस्ट्रेलियामा विशेष शो गरिएको छ। अस्ट्रेलियाको मुख्य शहर सिड्नीमा सोमवार गरिएको शोमा दर्शकले फिल्मको तारिफ गरेका छन्। यस फिल्म अन्य शहरमा पनि छिट्टै प्रदर्शन गरिने निर्माता मनोज अधिकारीले जानकारी दिए। नेपालमा व्यावसायिक रूपमा असफल भएपनि यस फिल्मले समीक्षकले राम्रो प्रतिक्रिया पाएको थियो। अस्ट्रेलियामै जन्मेका…

बारम्बार पराजयपछि पनि जो अगाडि बढ्छ…

काठमाडौं, २ साउन । सफलता उनिहरुको हातमा आउँछ जो असफल भएर पनि रोकिदैनन् र अगाडि बढिरहन्छन् । असफलताको कारण निराश नहुनुहोस्, सकारात्मक सोचका साथ एकपटक प्रयास गर्नुहोस्। सानातिना असफलताले ठूलो सफलता हात पार्न सक्छ । त्यसैले निराशाबाट जोगिनुहोस् र प्रयास जारी राख्नुहोस्।

बक्स अफिसमा असफल फिल्म ‘डाँडाको वरपीपल’को सिक्वेल बनाउँदै शोभित

काठमाडौं । निर्देशक शोभित बस्नेतले फिल्म ‘डाँडाको वरपीपल २’ निर्माण गर्ने भएका छन् । यद्यपि सलोन बस्नेत र रुविना थापा अभिनित फिल्म ‘डाँडाको वरपीपल’ भने बक्स अफिसमा असफल ठहरिएको थियो । सिनेमा हलमा कमजोर देखिएको भए पनि युट्युबमा सकारात्मक प्रतिक्रियासहित उल्लेख्य भ्युज आएकाले यो फिल्मको दोस्रो श्रृंखला बनाउन लागेको शोभितले अनलाइखबरलाई बताए । ‘डाँडाको वरपीपल […]

‘८३’ असफल भएपछि बायोपिकबाट तर्सिए रणवीर

२३ पुस, काठमाडौं । बलिउड अभिनेता रणवीर सिंहले अभिनय गरेको चलचित्र ‘८३’ले बक्स अफिसमा गतिलो कमाइ गर्न सकेन । दुई सय करोडमा बनेको कविर सिंह निर्देशित यो चलचित्र बक्स अफिसमा सय करोड कमाउन पनि संघर्षरत छ । चलचित्रको समीक्षा सकारात्मक आएपनि बक्स अफिसमा दर्शकले रुचाएनन् । यो चलचित्र भारतीय क्रिकेटका पूर्व कप्तान कपिल देवको बायोपिकमा […]

महामारी र राजनीतिक परिणाम

सकारात्मक आर्थिक र सामाजिक उपलब्धिको पृष्ठभूमिमा जनताको बढ्दो अपेक्षा व्यवस्थापन गर्न विद्यमान राजनीतिक प्रणाली असफल भए त्यसले समयान्तरमा वैधानिकता गुमाउँछ र अस्थिरताको दलदलतिर धकेल्ने गर्छ ।...

चाप्लुसीमा युवाक्रेसी

कुनै पनि मुलक समृद्ध बन्न सकारात्मक सोच र सिर्जनशील युवाहरुको प्रमुख भूमिका रहन्छ नै। जब नेतृत्व लिन अगाडि बढ्नुपर्ने युवा जमात नै वर्षौंदेखि असफल र निष्कृय वृद्ध नेतृत्वको अगाडि लम्पसार परेर चाप्लुसीको शिकार भइरहन्छ भने मुलुकले सिंगापुरको ज्याकेट ओड्छ भनेर के कल्पना गर्नु!

ओलीको बिघटनप्रति विप्लव सकारात्मक

नेत्रविक्रम चन्द ‘विप्लव’ ले पुस ५ गतेको संसद् विघटनसँग विदेशी शक्तिकेन्द्रको स्वार्थ गाँसिएको बताउँदै मुख्यतः दुई कारण औँल्याएका छन् । ‘पहिलो, पूर्वएमाले र माओवादी केन्द्रबीचको अपवित्र एकता । दोस्रो, विदेशी शक्तिकेन्द्रहरूको हस्तक्षेप । एउटा दलाल पँुजीवादी सत्ताको असफलता, अर्को सरकारी पार्टी र गुटहरूको असफलता । एउटा दलाल पँुजीपति वर्गभित्रको स्वार्थ संघर्ष, अर्को सरकारी पार्टीभित्रका गुटहरूको संघर्ष ।’उनले भने, ‘यो कुनै आकस्मिक घटना होइन बरु तीन दशकको असफलतास