चलचित्र ‘भष्मे डन’ मा सौगात अनुबन्धित

काठमाडौं । चलचित्र ‘भष्मे डन’ मा सौगात मल्ल अनुबन्धित भएका छन् । चलचित्रमा सौगात मुख्य अभिनेताको रूपमा भित्रिएका हुन् । यसअधि यस चलचित्रमा अभिनेता विपिन कार्की अनुबन्धित भइसकेका छन् । चर्चित चलचित्र ‘पशुपतिप्रसाद’मा निकै रुचाइएको पात्र ‘भष्मे डन’ थियो । उक्त चलचित्रको पात्र ‘भष्मे डन’ लाई लिएर चलचित्र बन्न लागेको हो । दीपेन्द्र के खनालको […]