अब मोबाइल एपबाट दमकल बोलाउन सकिने

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले मोबाइल एपबाटै दमकल बोलाउन सकिने सेवा सुरु गरेको छ । उपमहानगरभित्र आगलागी हुँदा छिटो घटनास्थलमा पुगेर क्षति न्यूनीकरण गर्न सकियोस् भनेर मोबाइल एपबाटै दमकल बोलाउन सकिने सेवा व्यवस्था गरेको हो । आगलागी भएको समयमा सो स्थानको जाने बाटो गुगल म्याप्सबाट देखाउनेगरी विपद्मा छिटो सेवा प्रवाह गर्न मोबाइलबाटै सम्पूर्ण जानकारी दिने […] The post अब मोबाइल एपबाट दमकल बोलाउन सकिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....