नेपालको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु क्यानडाको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दशानायके क्यानडाको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। क्रिकेट क्यानडाले सामाजिक सञ्जालमार्फत पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको छ। नेपालको मुख्य प्रशिक्षकबाट राजीनामा दिएको केही घण्टामै उनलाई क्रिकेट क्यानडाले राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी गराएको हो। पुबुदुले बुधबार पत्रकार सम्मेलन गर्दै […]