काठमाण्डौ - प्रधानमन्त्री कप पुरुष क्रिकेटमा अहिले प्रदेश नम्बर २ र सुदूरपश्चिम प्रदेश तथा वाग्मती र लुम्बिनी प्रदेश खेलिरहेका छन्।
प्रदेश २ र सुदूरपश्चिमको खेल कीर्तिपुरको त्रिवि मैदानमा भइरहेको छ । टस हारेको प्रदेश-२ ले अहिले ब्याटिङ गरिरहेको छ । दुवै टोली आज पहिलो जितको खोजीमा छन् ।
अहिलेसम्म ख...