हेमराज राई पुनः एमाले फर्कर्दै, ओलीले पार्टी प्रवेश गराउने

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) का नेता हेमराज राई नेकपा (एमाले) प्रवेश गर्ने भएका छन्। राईलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराउने तयारी भइरहेको छ।

सम्बन्धित सामग्री

१० वर्षपछि एमालेमै फर्किए हेमराज राई

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय कार्यकारिणी समिति सदस्य हेमराज राई सहित दश जना केन्द्रीय सदस्यहरू ठूलो संख्यामा प्रदेश र जिल्लास्तरका कार्यकर्तासहित एमाले प्रवेश गरेका छन्। जसपाका वरिष्ठ नेता राई कम्युनिष्ट आन्दोलनका पुराना नेताका रुपमा चिनिन्छन्। एमाले पाँचौं महाधिवेशनका केन्द्रीय सदस्यसमेत रहेका थिए। उनी करिब १० वर्षपछि एमालेमै फर्किएका हुन्।  उनी २०५५ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा एमालेको तर्फबाट उद्योगमन्त्री बनेका थिए।उनीसँगै पार्टी प्रवेश ग

जसपा छोडेका राई एमाले प्रवेश गर्दै

जनता समाजवादी पार्टी (जसपा) का नेता हेमराज राई नेकपा (एमाले) प्रवेश गर्ने भएका छन् । राईलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराउने तयारी भइरहेको छ । नेता राईले गत साउन १ गते जसपाबाट राजीनामा दिएका थिए । भोजपुर घर भएका हेमराज विगतमा अशोक राईसँगै एमाले परित्याग गरे पनि उनी पुनः एमालेमै फर्कन लागेका हुन् ।

जसपा कार्यकारिणी सदस्य हेमराई राई आज एमाले प्रवेश गर्दै

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का उपाध्यक्ष  तथा पूर्वमन्त्री हेमराज राई एमाले प्रवेश गर्दैछन्। उनलाई आज एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउन लागेका हुन्। मध्यान्ह १२ बजे एमाले पार्टी कार्यालयमा राईसहित जसपाका १० जना केन्द्रीय सदस्यहरु एमाले प्रवेश गर्न लागेका हुन्। थाहाखबरसँग कुरा गर्दै पूर्वमन्त्री राईले भने, आफू १० वर्षपछि फेरि एमालेमै फर्किन लागेको बताए।  राईले एमालेका तत्कालीन उपाध्यक्ष अशोक राईसँगै २०६९ साल असोज १८ मा एमाले परित्याग गरेका थिए।&