ब्राजिल डुङ्गा दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या १० पुग्यो

२६ पुुस : ब्राजिलको दक्षिणपूर्वी मिनास गेराइस राज्यको फर्नास तालमा रहेको भू–गर्भीय घाटीबाट भत्किँएका चट्टान एक डुङ्गामा खँस्दा मृत्यु हुनेको संख्या १० पुगेको छ । यस दुर्घटनामा परी ३२ घाइते भएका थिए । ती मध्ये २९ जना अस्पतालबाट घर फर्किएका पनि समाचारमा जनाइएको छ । उक्त घटना शनिबार दिउँसो भएको थियो । मिनास गेराइस राज्यको […]