बालकृष्ण ढुंगेल एमाले बनेपछि ओखलढुंगामा ओली समूह दुई गुटमा, ढुंगेल र यज्ञ सुनुवार समूहबीच टकराव

ओखलढुंगा । नेकपा एमालेकाे १०औं महाधिवेशनका लागि प्रतिनिधि छनोट गुटगत विभाजनले सहमतिमा नहुने भएकाे छ । दुई गुटबीचकाे विवाद र माओवादीबाट प्रवेश गरेका समूहलेसमेत भाग खाेजेपछि निर्वाचन निश्चित भएकाे हाे । मंगलबार भएकाे सचिवालय बैठकमा सहभागी सदस्यहरुले निर्वाचनबाटै प्रतिनिधि छनोट गर्न दबाब दिएका थिए । सचिवालय बैठकबाटै नेताहरुले गुटका मान्छे प्रतिनिधि लैजान खाेजेपछि निर्वाचनमा जान […] The post बालकृष्ण ढुंगेल एमाले बनेपछि ओखलढुंगामा ओली समूह दुई गुटमा, ढुंगेल र यज्ञ सुनुवार समूहबीच टकराव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.