बेलायतको रेल सेवामा आन्दोलन, सेवा प्रभावित

बेलायतको रेल सेवा प्रभावित भएको छ। पछिल्लो २४ घण्टादेखि भइरहेको आन्दोलनका कारण सेवा प्रभावित भएको हो।  रेल सेवामा कार्यरत कर्मचारीहरूले योभन्दा अगाडि नै आन्दोलन गर्ने तयारी गरेपनि बेलायतकी महारानी एलिजावेथ द्वितीयको...

सम्बन्धित सामग्री

कुहिरोका कारण भारतमा उडान तथा रेल सेवा प्रभावित

मङ्गलबार बिहान राजधानी र उत्तर भारतमा बाक्लो कुहिरोका कारण दृश्यता कम भएपछि दिल्ली जाने १९ वटा रेलहरू निर्धारित समयभन्दा पछि हिँडेको रेलवे अधिकारीहरूले जानकारी दिए ।

कुहिरोका कारण भारतमा उडान तथा रेल सेवा प्रभावित

नयाँदिल्ली, १६ माघ । मङ्गलबार बिहान राजधानी र उत्तर भारतमा बाक्लो कुहिरोका कारण दृश्यता कम भएपछि दिल्ली जाने १९ वटा रेलहरू निर्धारित समयभन्दा पछि हिँडेको रेलवे अधिकारीहरूले जानकारी दिए । खराब मौसमका कारण जम्मु तवी–दिल्ली एक्सप्रेस, हावडा–दिल्ली डोरोन्थो, हावडा–दिल्ली राजधानी एक्सप्रेस, भुवनेश्वर–दिल्ली राजधानी एक्सप्रेस, डिब्रूगढ–दिल्ली राजधानी एक्सप्रेस र पुरी–दिल्ली एक्सप्रेस ढिला भएका थिए । रेवा–आनन्द […]

दिल्लीमा बाक्लो कुहिरो र चिसोको कारण उडान र रेल सेवा प्रभावित

नयाँ दिल्ली (भारत) । बाक्लो कुहिरो तथा प्रतिकूल मौसमका कारण मंगलवार राजधानी दिल्ली आउने–जाने उडान तथा रेलको आवागमन प्रभावित भएको छ । दिल्लीको इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल हुँदै प्रवाहित हुने सेवा राजधानी दिल्लीलाई कुहिरोले ढाकेका कारण उडानमा ढिलाइ भएको छ । यसैगरी  दिल्ली जाने २८ ओटा लामो दूरीका रेल पनि निर्धारित समयभन्दा ढिला शुरु गरिएको छ ।  भारतीय मौसम विज्ञान विभागका अनुसार दिल्लीमा न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस र अधिकतम १८ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ । यद्यपि, मंगलवार बिहान दिल्लीमा रेकर्ड गरिएको न्यूनतम तापक्रम ६.९ डिग्री सेल्सियस थियो । उत्तर रेलवेका अनुसार हावडा–नयाँ दिल्ली राजधानी एक्सप्रेस, राजेन्द्रनगर–नयाँ दिल्ली राजधानी एक्सप्रेस, डिब्रुगढ–नयाँ दिल्ली राजधानी एक्सप्रेस, बेङ्गलोर–निजामुद्दीन राजधानी एक्सप्रेस, आजमगढ–दिल्ली जेएन कैफियत एक्सप्रेस, बनारस–नयाँ दिल्ली एक्सप्रेस र कटिहार–अमृतसर आम्रपाली एक्सप्रेस सहित २८ ओटा रेल २ देखि ६ घण्टासम्म ढिलो गरी सञ्चालनमा आएका थिए ।  विभागले जनवरी २७ र २८ सम्म मध्यम खालको कुहिरो लाग्ने पूर्वानुमान गरेको छ । दिल्लीमा निरन्तर शीतलहर जारी रहँदा मंगलवार मानिस आगोको वरिपरि बसिरहेका देखिन्थे । विभागका अनुसार जनवरी २६ को बिहानसम्म पन्जाब, हरियाणा, चण्डीगढ र उत्तर प्रदेशका केही भागमा बिहानदेखि बाक्लो कुहिरो रहने सम्भावना छ । यसअघि सोमवार, आइएमडीले जम्मु डिभिजन, दिल्ली, पश्चिम उत्तर प्रदेश र झारखण्डमा  कुहिरोले प्रभाव पारेको थियो । भारतका विभिन्न स्थानमा बाक्लो कुहिरो र हुस्सुले दृष्यता कम अनुभव भएको छ । जम्मु डिभिजनले पाँच सय मिटर दृश्यता रहेको उल्लेख गरेको छ भने  पटियालाले ५० मिटर मात्र दृश्यता रेकर्ड गरेको छ ।  यसैगरी उत्तर प्रदेशको वाराणसी र प्रयागराजले क्रमशः २५ र ५०  मिटरको दृश्यता रहेको छ । रासस/एएनआई

दिल्लीमा कुहिरोका कारण हवाई तथा रेल सेवा प्रभावित

नयाँ दिल्ली । भारतको राजधानी नयाँदिल्लीमा लगातार चिसो र कुहिरोको कारण दृश्यतामा कमी आएकाले बुधवार बिहान हवाई तथा रेल सेवाहरू प्रभावित भएका छन् । दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय (आईजीआई) विमानस्थलका लागि हुने १२० वटा उडानहरू प्रभावित भएका छन् । कुहिरो र अन्य परिचालन समस्याहरूका कारण बुधबार ५३ वटा उडानहरू रद्द गरिएको घोषणा गरिएको थियो । […]

दिल्लीमा कुहिरोका कारण हवाई तथा रेल सेवा प्रभावित

भारतको राजधानी नयाँ दिल्लीमा लगातार चिसो र कुहिरोको कारण दृश्यतामा कमी आएकाले बुधबार हवाई तथा रेल सेवाहरू प्रभावित भएका छन्।

दसैँमा गाउँ जानेहरूको भिडले नागढुङ्गामा गाडीको जाम

काठमाडाैं।समानुपातिक बन्द सूची सच्चाउने आज अन्तिम दिन रहेकाे छ।दसैँमा गाउँ जानेहरूको भिडले नागढुङ्गामा गाडीको जाम बढेकाे छ।काठमाडौंमा ट्राफिक प्रहरीको विशेष चेकिङ परिचालन गरीएकाे छ।मनास्लुमा फेरि हिम पहिरो जाँदा टेन्टहरुमा क्षति भएकाे छ।बेलायतमा कर्मचारीको आन्दोलले रेल सेवा प्रभावित भएकाे छ।

बेलायतमा कर्मचारीको आन्दोलनका कारण रेल सेवा प्रभावित

बेलायतको रेल सेवा प्रभावित भएको छ । पछिल्लो २४ घण्टादेखि भइरहेको आन्दोलनका कारण सेवा प्रभावित भएको हो । रेल सेवामा कार्यरत कर्मचारीहरूले यसअघि नै आन्दोलन गर्ने तयारी गरेका भए पनि बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधन भएकाले रोकिएको थियो । उनीहरूले महारानी एलिजावेथको शोक अवधि सकिएपछि आन्दोलन सुरु गरेका हुन् । रेल सेवाका कर्मचारीहरूले बजार मूल्य अनुसार आफूहरूको तलबसहित सेवा सुविधा वृद्धि हुनुपर्ने माग राखेका छन् । आफूहरूले पटक पटक पारिश्रमिक बढाउन माग गरेको तर व्यवस्थापनले वेवास्ता गरेपछि आन्दोलनमा उत्रिन...

तलब वृद्धि माग गर्दै बेलायतमा रेल सेवा हड्ताल, सेवा प्रभावित

१५ असोज, लण्डन । बेलायतको रेल सेवा प्रभावित भएको छ । पछिल्लो २४ घण्टादेखि भइरहेको आन्दोलनका कारण सेवा प्रभावित भएको हो । रेल सेवामा कार्यरत कर्मचारीहरूले योभन्दा अगाडि नै आन्दोलन गर्ने तयारी गरेपनि बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधन भएकाले रोकिएको थियो । उनीहरूले अहिले महारानीको शोक अवधि सकिएपछि आन्दोलन सुरु गरेका हुन् । रेल सेवाका […]

कोरोनाले जनकपुर–जयनगर रेल प्रभावित

-अजयकुमार साहधनुषा । कोरोनाका कारण जनकपुर–जयनगर रेल सेवा प्रभावित हुने भएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले नेपाल रेल्वे कम्पनीले वैशाख महिनाभित्रै सञ्चालनको तयारी गरे पनि धनुषा, महोत्तरीसहित विभिन्न स्थानमा गरिएको निषेधाज्ञा तथा नेपाल र भारतको सीमा पनि सिल गरिएकोले तत्काल रेल सञ्चालन स्थगित गरिएको बताए ।  हालै रेल्वे सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी भइसकेको छ ।रेल्वे सञ्चालन गर्न नेपाली कर्मचारीलाई भारतीयले दश दिनसम्म प्रशिक्षण दिएका

भारतीय किसानहरु ‘रेल रोकौं’ आन्दोलनमा, कयौं राज्यमा रेल सेवा प्रभावित

नयाँ दिल्ली । झण्डै तीन महिनादेखि आन्दोलनरत भारतीय किसानले बिहीबार देशका विभिन्न भागमा रेल सेवा अवरुद्ध तुल्याएका छन् ।‘रेल रोकौं’ भन्ने नाराका साथ उनीहरु रेलको लिकमा धर्नामा बसेका हुन् ।पञ्जाब, हरियाणा, उत्तर प्रदेश राज्यका विभिन्न स्थानमा किसानहरुले रेलको लिकमै धर्ना दिएका छन् । कृषि कानुन रद्द गर्न माग गर्दै आएक...