महाभियोग समितिमाथि नै प्रश्न उठाएका चाेलेन्द्रले संसदीय कठघराबाट क–कसलाई दोषी करार गरे ?

बयानमा महाअभियोग एमालेबाट आउनुपर्ने हो तर, सत्ता गठबन्धनबाट आउँदा उल्टो भएको समेत बताएका थिए ।