दुर्गेशलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले बहिष्कार गर्ने, ‘कारबाहीको माग’

काठमाडौं : गायक दुर्गेश थापा फेरि विवादमा तानिएका छन्। उनले एकसाता अघि मात्रै तीज गीत ‘बीच्च बीच्चमा ४-ख्यास्स पुतली’ बोलको गीत ल्याएका थिए। ‘बीच्च बीच्चमा ४-ख्यास्स पुतली’ गीतमा संगीत, शब्द र स्वर दुर्गेशकै रहेको छ। ‘ख्यास्स पुतली’ बोलको गीतले समेटेको विषयवस्तु र शब्दलाई लिएर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले…

सम्बन्धित सामग्री

आठौँ राष्ट्रिय लोक दोहोरी पुरस्कार प्रदान गरिने

काठमाडौँ – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिले आठौँ राष्ट्रिय लोक दोहोरी पुरस्कार प्रदान गरिने भएको छ। समितिद्वारा आज आयोजित पत्रकार सम्मेलनमा आगामी असोज ११ गते २४  विधामा वितरण गरिने जानकारी दिइयो। साथै, दीर्घ साधना सम्मानलगायत आठ अन्य विभिन्न विधामा पनि सम्मान प्रदान गरिनेछ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय […]

चैत्राष्टमी मेलामा दोहोरी प्रतियोगिताको उपाधि प्रतिष्ठान बागलुङलाई

चैत्राष्टमी मेलामा भएको दोहोरी गीत प्रतियोगिताको उपाधि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागलुङले जितेको छ । मेलाको मुख्य आर्कषणको रुपमा रहेको दोहोरी गीत प्रतियोगिताको उपाधि बागलुङ प्रतिष्ठानका समुन खड्का...

लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीको नेतृत्वमा भट्टराई

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले नयाँ नेतृत्व पाएको छ। प्रतिष्ठानको सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा शीलु भट्टराईसहित २१ सदस्य रहेको कार्यसमिति चयन भएको हो। शनिबार अवेर सम्पन्न अधिवेशनबाट सर्वसम्मत रुपमा...

विद्यार्थीलाई न्यानो कपडा वितरण

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीद्वारा फरक क्षमता भएका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । उपल्लो तम्घास माविमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको राष्ट्रिय लोक तथा दोहोरी...

लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखाको अध्यक्षमा परियार

१ असोज, गोरखा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति गोरखाको १३ औ बार्षिक साधारण सभा तथा ७ औं अधिवेशन सम्पन्न भएको छ । शुक्रबार  भएको अधिवेशनले हरिराम परियारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा राजेन्द्र बाबु पन्थ, द्धितीय उपाध्यक्षमा सुनिल लामिछाने, महिला उपाध्यक्षमा रिता थापा मगर, सचिवमा केशव […]

लोक तथा दोहोरी गायिका अमृता श्रीपालले मागिन् सुरक्षा

काठमाडौं । लोक तथा दोहोरी गायिका अमृता श्रीपाल आफूलाई धन थापाले यातना दिएको भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, जापान शाखासँग सुरक्षाको माग गरेकी छन् । गायिका श्रीपालले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, जापान शाखामा एक निवेदन लेख्दै आफूलाई थापाले यातना दिएको बताएकी हुन् । गत अगस्ट १३ मा जापानको ओसाका कोबे शहरस्थित […]

समाजलाई सही दिशा दिन कलाकारको भूमिका महत्वपूर्ण

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले समाजलाई सही दिशा प्रदान गर्न कलाकारको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । मंगलबार विश्व संगीत दिवसको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीले पोखरामा आयोजना गरेको रक्तदान, स्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै पौडेलले सो कुरा बताउनुभएको हो । कार्यक्रममा …

खुला दोहोरी गीत आजदेखि

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय समितिको आयोजनामा १६–१९ चैतसम्म भृकुटीमण्डपमा छैटौँ टुबोर्ग राष्ट्रिय रनिङ सिल्ड खुला राष्ट्रिय दोहोरी प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा देशभरिबाट ७० समूह सहभागी हुनेछन् ।...

प्रतिष्ठानको कारबाहीविरुद्ध ‘बहिष्कार’ गीत बनाए दुर्गेशले

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले सो संस्थाको साधारण सदस्यसमेत नरहनेगरी हटाएपछि गायक दुर्गेश थापाले सो निर्णयविरुद्ध ‘बहिष्कार’ गीत ल्याउन लागेको छन् । थापाले दुई साताअघि नयाँ तीज भाका बिच्च बिच्चमा–४ ‘ख्यास्स पुतली’ बजारमा ल्याएका थिए । यो शीर्षकमा गीत नल्याउन त्योभन्दा अघि नै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले गायक दुर्गेश […] The post प्रतिष्ठानको कारबाहीविरुद्ध ‘बहिष्कार’ गीत बनाए दुर्गेशले appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.