१५ दिनभित्र पाथीभरा क्षेत्रका होर्डिङ बोर्ड हटाउन निर्देशन

पाथीभरा क्षेत्र विकास समितिले यस क्षेत्रमा राखिएका होर्डिङ बोर्ड हटाउन निर्देशन दिएको छ। समितिले १५ दिने सूचना जारी गर्दै होर्डिङ बोर्ड हटाउन निर्देशन गरेको हो। काफ्ले पार्टीदेखि मन्दिरसम्मका रुखहरुमा जथाभावी होर्डिङ...

सम्बन्धित सामग्री

महानगरले धमाधम हटाउँदै अवैध होर्डिङ बोर्ड

काठमाडौं माहानगरप्रहरीका एसपी राजु पाण्डेका अनुसार काठमाडौंको बागबजारक्षेत्रमा हिजोदेखि होर्डिङ बोर्ड हटाउँन थालिएको बताएका हुन्।...

महानगरले मापदण्डविपरीतका सबै होर्डिङ बोर्ड हटाउने

काठमाडौं महानगरपालिकाले मापदण्डविपरीतका राखेका सबै होर्डिङ बोर्ड हटाउने भएको छ । यही क्रममा नगर प्रहरी बलका सदस्यहरूले बागबजार, पुतलीसडक, कालीमाटी, कलंकी, कुलेश्वर क्षेत्रमा होर्डिङ बोर्ड हटाउन थालिसकेको छ । हालसम्म ९५ वटा...

काठमाडौंभित्र अनुमतिविना होर्डिङ बोर्ड र डिजिटल बोर्ड राख्न निषेध

५ असोज, काठमाडौं । अब काठमाडौं महानगरपालिकाभित्र अनुमतिविना होर्डिङ बोर्ड र डिजिटल बोर्ड राख्न नपाइने भएको छ । बुधबार एक सार्वजनिक सूचना जारी गर्दै काठमाडौं महानगरपालिकाले अनुमति नलिएका र अनुमतिको अवधि सकिएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड हटाउन निर्देशन दिएको छ । ‘५ असोज गतेबाट अनुमति बीना वाहृय विज्ञापन सञ्चालन नगर्न/ नगराउन सम्वद्ध सबैलाई सूचित […]

होर्डिङ बोर्ड हटाउन महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनुमति बिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड राख्न रोक लगाएको छ। आज सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले अनुमति विना र अनुमति अवधि समाप्त भएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड हटाउन निर्देशन दिएको हो। ‘असोज ५ गतेबाट अनुमति बिना बाह्य विज्ञापन सञ्चालन नगर्न÷नगराउन सम्बद्ध सबैलाई सूचित गरिन्छ,’ महानगरले भनेको छ। नियम उल्लङ्घन […]

अव्यवस्थित होर्डिङ बोर्ड हटाउँदै शङ्खरापुर नगरपालिका

शङ्खरापुर नगरपालिकाले नगरभित्रका अव्यवस्थित होर्डिङ बोर्ड लगायतका प्रचार सामग्री हटाउन थालेको छ।...

काठमाडौँ महानगरले बन्द गरायो वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ । बिहीबार दिउँसो गएको महानगर प्रहरीको टोलीले वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको हो । सडक र भवनमा राखिएका डिजिटल होर्डिङ बोर्डका कारण सवारी दुर्घटना बढेको भन्दै महानगरले डिजिटल होर्डिङ बोर्ड हटाउने अभियान सुरु गरेको हो । बिहीबार […]

महानगरले हटायो डिजिटल होर्डिङ बोर्ड

काठमाडौं महानगरपालिकाले  डिजिटल होर्डिङ बोर्ड हटाएको छ । महानगरले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल होर्डिङ बोर्ड हटाएको हो । यो स्थानमा मापदण्डविपरित होर्डिङ बोर्ड राखिएको थियो ।डिजिटल होर्डिङ बोर्ड अनुमति नलिएरै राखिएको पाइएकाले हटाइएको महानगरपालिकाले जनाएको छ ।  अवैध संरचना हटाउने अभियान चलाइरहेको महानगरपालिकाले होर्डिङ बोर्ड पनि हटाउन थालेको हो ।

महानगरले अब होर्डिङ बोर्ड पनि हटाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन, अनुमती बिना राखिएका डिजिटल बोर्ड समेत हटाउने भएको छ । नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको महानगरले अब होर्डिङ बोर्ड पनि हटाउन लागेको हो । त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड हटाएर यो अभियान सुरु गर्न लागेको महानगरपालिकाले जनाएको छ […]

अबदेखि तोकिएको स्थानमा मात्रै डिजिटल होर्डिङ बोर्ड

काठमाडौँ महानगरपालिकाले अबदेखि तोकिएको स्थानमा मात्रै डिजिटल होर्डिङ बोर्ड राख्न दिने भएको छ। व्यवसायीले वस्तु तथा सेवाको प्रचार गर्ने नाममा सहरका संवेदनशील स्थानमा समेत आफूखुसी डिजिटल होर्डिङ बोर्ड राख्न थालेपछि महानगरले यस्तो गर्न लागेको हो।महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरेको छ। हाल महानगरपालिकासँग अनुमति लिएर राखिएका विज्ञापन सामग्रीलाई समेत आवश्यकताअनुसार स्थानान्तरण गरिनेछ।महानगरपालिकाको राजस्व विभागले यसअघि नै डिजिटल बोर्डको मापदण्ड निर्धार

काठमाडौं महानगरले होर्डिङ बोर्ड राख्ने ठाउँ तोक्ने, हरेक वर्ष टेण्डर हुने

२३ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले होर्डिङ बोर्ड राख्न विभिन्न स्थान छनोट गर्ने भएको छ । बुधबार ‘महानगर राजस्व ऐन २०७५’ संशोधन गर्दै महानगरपालिकाको नगरसभाले जथाभावी होर्डिङ बोर्ड राख्न नदिने नीति लिएको हो । महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार अब आफूखुसी होर्डिङ बोर्ड राख्ने अनुमति दिन पाइने छैन । महानगरले अब कुन ठाउँमा, कुन […]