११ मंसिर, काठमाडौं । बंगलादेशमा भइरहेको एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा माल्दिभ्सलाई पराजित गरेको छ । आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सेटमा हराएर प्रतियोगितामा दोस्रो जित हात पारेको हो । यसअघि नेपालले उज्वेकिस्तानलाई ३-१ को सेटमा हराएको थियो । पाँच राष्ट्र सहभागी प्रतियोगितामा दुई […]