३ कात्तिक, काठमाडौं । सोमबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन …
३ कात्तिक, काठमाडौं । त्रिभुवनराजपथ र पृथ्वी लोकमार्गमा सोमबार बिहान भएका छुट्टा–छुट्टै सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइते दुबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
पहिलो घटना त्रिभुवनराजपथमा भएको हो । पोखराबाट …
काठमाडाैं । ‘विदेश भागे’ भनी हल्ला फैलिएका पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का अन्ततः सार्वजनिक हुनुभएकाे छ । जेनजी आन्दोलनको समयमा आगजनी भएको आफ्नै घरमा आज खड्का पहिलोपटक देखिनुभएको हो । उहाँ हाल सम्पत्ति शुद्धीकरण विभागको निगरानीमा हुनुहुन्छ, जहाँ विदेशी तथा स्वदेशी लाखौं रुपैयाँ घरमा राखिएको आरोपको छानबिन भइरहेको छ। तर, खड्काले यस्ता सबै […]
काठमाडौं । मिस अर्थ प्रतिस्पर्धामा भाग लिन 'मिस नेपाल अर्थ' सोनी घले आइतबार फिलिपिन्सतर्फ प्रस्थान गरेकी छन् ।
१९ अक्टोबरदेखि मनिलामा प्रतिस्पर्धा सुरु हुँदैछ । फिनाले भने ५ नोभेम्बरमा हुने मिस नेपाल आयोजक द हिडन ट्रेजरले …