गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला, प्रेसरकुकर बमकाे आशंका

काठमाडौं, मंसिर १८ । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ । भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरको परिसरमा आज विहान शंकास्पद वस्तु फेला परेको हो । लोकन्थलीस्थित बाँस्कोटाको घरको परिसरमा प्लाष्टिकमा बेरेर राखिएकाले शंकास्पद वस्तु प्रेसर कुकर बम हुन सक्ने आशंका गरिएको छ । अहिले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई त्यहाँ पुगिसकेको […]