बैतडीमा विपद्मा उद्धारका लागि नेपाली सेनाद्वारा अभ्यास प्रदर्शन

प्राकृतिक प्रकोपका घटनालाई मध्यनजर गर्दै पूर्वतयारी स्वरुप बैतडीमा हनुमानध्जव गुल्मले ‘मनसुन अभ्यास–२’को अभ्यास गरेको छ । विपद्को समयमा खोज तथा उद्धार कसरी गर्ने भन्नेबारे सन्देश दिन दशरथचन्द नगरपालिका–४ स्थित टुँडिखेलमा उक्त अभ्यास प्रदर्शन गरिएको हो । नदी र पहिरोमा संयुक्त सुरक्षा फौजले खोजतलास तथा उद्धार, आगलागीमा कसरी जोगाउने भन्नेबारे अभ्यास गरेको हो । सेनासँगै, नेपाल …