दल विभाजन सम्बन्धी अध्यादेशविरुद्धको रिटमा कारण देखाऊ आदेश

काठमाडौँ– सर्वोच्च अदालतले दल विभाजन सम्बन्धी अध्यादेशविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। संवैधानिक इजलासले उक्त आदेश जारी गरेको हो। सरकारले गत भदौ १ गते राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको थियो। अध्यादेश जारी भएपछि नेकपा एमाले विभाजन भइ नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी विभाजन भइ महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी […]