जसपाले लुम्बिनी प्रदेशका तीन मन्त्रीलाई अनुशासनको कारबाही गर्‍यो

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)बाट सांसद भएर लुम्बिनी प्रदेश सरकारको मन्त्री बनेका तीन जनालाई अनुशासनको कारबाही गर्ने निर्णय गरको छ । पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समिति बैठकले लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोषकुमार पाण्डेय, भूभि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजयबहादुर…

सम्बन्धित सामग्री

विभागीय मन्त्रीलाई सात दिनभित्र जवाफ दिन रुलिङ

सुर्खेत – कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले प्रदेशसभा सदस्यले सभामा उठाएका सवालको सात दिनभित्र जवाफ दिन विभागीय मन्त्रीलाई रुलिङ गरेका छन् । कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनको आज बसेको सातौँ बैठकमा सभाका सदस्यले राखेका सवालमा जवाफ दिन प्रदेश सरकारका विभागीय मन्त्रीलाई रुलिङ गरेको हुन्। बैठकको सुरुमा बोल्दै प्रदेशसभा सदस्य घनश्याम भण्डारीले राजधानी वीरेन्द्रनगरमा दिनहुँ भइरहने दुर्घटना […]

मधेस प्रदेशका कांग्रेसका तीन मन्त्री बर्खास्त

काठमाडाैं । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गर्नुभएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जनता समाजवादी पार्टी मन्त्रीलाई बर्खास्त गरेको भोलिपल्ट मुख्यमन्त्री राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका ३ मन्त्रीलाई बर्खास्त गर्नुभएकाे हाे । जसअनुसार बर्खास्त हुनेमा कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, […]

मुख्यमन्त्री र मन्त्रीलाई  एक रुपैयाँ  दान अभियान

म्याग्दी : म्याग्दीमा गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीलाई दिनका लागि रु  १ दान अभियान सुरु भएको छ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन म्याग्दीले गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री तथा मन्त्रीहरुको स्वर्गीय बाबा आमाको नाममा ट्रष्टदेखि स्मृति पार्क बनाउनका लागि बजेट विनियोजन गरेको विरोध गर्दै राज्यकोषबाट नभै जनस्तरबाट नै रु १ संकलन गरी बाबा आमा र आफन्तको नाममा अक्षयकोष स्थापना, ट्रष्ट र स्मृति पार्क बनाउनु भनि सर्वसाधारणसँग रु १ दान मागी मुख्यमन्त्री र मन्त्रीहरू

अनेरास्ववियुद्वारा मन्त्रीलाई कालो झण्डा

समय नै निर्वाचनको गर्न माग गर्दै आएको एमाले निकट अनेरास्ववियुले आज  बुटवलमा मन्त्रीलाई कालो झण्डा देखाएको छ । केन्द्रीय सर्कुलर अनुसार आज साँझ लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्रीलाई पाल्पा रोडमा कालो झण्डा देखाएको अनेरास्ववियु लुम्बिनी प्रदेश अध्यक्ष सरोज पोखरेलले बताए । उनले मन्त्रीहरूलाई कालो झण्डा देखाउनुको लागि  दिउँसोदेखि कुरेर बसे पनि अनन्त साँझ मात्र प्रहरीको आँखा छलेर पाल्पामा रोडमा देखाएको बताए । अनेरास्ववियुले हिजो जिल्ला प्रशासन कार्यालय मार्फत प्रधा

भारतको महाराष्ट्र प्रदेशका १० मन्त्रीलाई कोरोना संक्रमण पुष्टि

एजेन्सी । भारतको महाराष्ट्र प्रदेशका १० मन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको छ । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पावारका अनुसार २० प्रदेश सांसदहरु पनि संक्रमित भएका छन् । कोरोना भाइरसको महामारी तीव्ररूपमा फैलिएकाले आम नागरिकस्तर बाट पनि उच्च सतर्कता अपनाउनुपर्नेमा पावारको जोड छ । भारतमा सरकारले लागु गरेका नियमहरूको पालना नगर्दा र हेलचेक्रयाई गरेकाले महामारी बढी फैलिइएको […]

गण्डकीका दुई मन्त्रीलाई कोरोना संक्रमण

गण्डकी प्रदेशका दुई मन्त्रीलाई कोरोना संक्रमण भएको छ । प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री दीपक थापा र भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्रबहादुर बुढालाई कोरोना संक्रमण भएको हो । दुबै मन्त्रीले शुक्रबार प्रदेशको प्रयोगशालामा गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको मन्त्रीका सचिवालयहरूले जनाएका छन् । हाल दुवै जना मन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । संक्रमित दुबै मन्त्री आफ्नो सरकारी निवासको होम आइसोलेसनमा रहेका छन् ।दुवै जना नयाँ गठन भएको सरकारको मन्त्र

जसपा उपेन्द्र समूहले गर्‍यो नौ मन्त्रीलाई निष्काशन

काठमाडौं। जनता सामाजवादी पार्टीको उपेन्द्र यावद समूहले सरकारका नौ मन्त्रीलाई निष्काशन गरेको छ। बिहीबार बसेको उक्त समूहको कार्यकारिणीको बैठकले पार्टीको निर्णय विपरीत प्रधानमन्त्री ओली सरकारमा सहभागी भएको भन्दै उनीहरुलाई पार्टीबाट निष्काशन गरेको बताएको हो। यस्तै जसपाले लुम्बिनी प्रदेशका चार सांसलाई फेरि स्पष्टिकरण सोध्ने भएको छ।

एमालेले सुदूरपश्चिम प्रदेशका ३ मन्त्रीलाई सोध्यो स्पष्टीकरण

नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले नेकपा (माओवादी केन्द्र) नेतृत्वको प्रदेश सरकारमा सहभागी पार्टीका तीन मन्त्रीलाई स्पष्टीकरण सोधेको छ ।  बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्ण सुवेदी र उद्योग वन तथा वातावरणमन्त्री माया भट्टलाई २४ घण्टे स्पष्टीकरण सोधेका हुन् । एमालेको स्थायी कमिटी बैठकले सोमवार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै सरकारबाट फिर्ता हुन आफ्ना मन्त्रीहरूलाई निर्देशन दिएको थियो ।...

वाग्मती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

मकवानपुर – वाग्मती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्रिपरिषद् विस्तार गरिएलगतै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले तीन मन्त्रीलाई शपथ ग्रहण गराउनुभयो । त्यसैगरी प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एक राज्यमन्त्रीलाई शपथ ग्रहण गराउनुभयो ।  प्रदेशमा रिक्त रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीका रूपमा सरेश नेपाल, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा केशवराज पाण्डे, सामाजिक विकास मन्त्रीमा सरस्वती बस्नेत र सामाजिक विकास राज्यमन्त्रीमा डाक्टर रामकुमार अध...