एमसीसी अनुमोदन गर्न सघाएकोमा एमालेलाई सरकारको धन्यवाद : छिमेकीविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता

काठमाडौं : अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सदनबाट पारित गर्न सहयोग गरेकोमा सरकाले नेकपा एमाले र सभामुख अग्निप्रसाद सापकोटालाई धन्यवाद दिएको छ। सोमवारको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्षी दल र सभामुखलाई धन्यवाद दिएका हुन्। बुधवार सरकारको निर्णय सुनाउँदै सरकारका प्रवक्ता कार्कीले भने,…