डडेलधुरामा देउवा सागरभन्दा दाेब्बर मतले अगाडि

काठमाडाैँ – डडेलधुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिष्पर्धी सागर ढकाल भन्दा दाेब्बर मतले अगाडि छन् । एक मात्र निर्वाचन क्षेत्र रहेकाे डडेलधुराबाट उम्मेदवार रहेका प्रधानमन्त्री तथा कांग्रेस सभापती देउवाले ६ हजार ८८० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार गुल्मीका सागर ढकालले ३ हजार ६६६ मतले उनलाई पछ्याइरहेका छन् […]