पार्टी कार्यालयमा टीका लगाएर न्यायाधीश नियुक्ति गरिँदैन : उपसभापति गुरुङ

काठमाडौँ– नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले कुनै पनि पार्टी कार्यालयमा गएर टीका लगाएर न्यायाधीश नियुक्ति नहुने प्रतिबद्धता व्यक्त गरेका छन् ।  सोमबार सानेपामा जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा जवाफ दिँदै उपसभापति गुरुङले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘न्यायाधीश न...