प्रधानमन्त्री पदमा देउवाको नियुक्ति र शपथ आज

काठमाडौं : सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति कार्यालयले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने र शपथग्रहण गराउने तयारी सुरु गरेको छ।सर्वोच्च अदालतबाट सोमबार भएको फैसलाको पूर्ण पाठ राष्ट्रपति कार्यालयमा साँझ प्राप्त भएपछि सचिवालयले त्यसको अध्ययन सुरुसँगै नियुक्ति तथा शपथको तयारी थालेको हो। राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डाक्टर भेषराज अधिकारीले सर्वोच्च अदालतको फैसला प्राप्त भएको र अन्य विषयमा टुङ्गो लागिनसकेको जानकारी दिए।राष्ट्रपति कार

सम्बन्धित सामग्री

महान्यायाधिवक्ता डा. पोखरेलद्वारा शपथ ग्रहण

काठमाण्डाै – नवनियुक्त महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।  राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहीवार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले डा. पोखरेललाई शपथ गराउनुभएको हो ।  प्रधानमन्त्री प्रचण्डकाे सिफारिसमा राष्ट्रपति भण्डारीले डा. पोखरेललाई हिजाे बुधवार महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति ...

अर्थमन्त्रीमा फेरि जनार्दन शर्मा, बेलुका शपथ

नेकपा माओवादी केन्द्रले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष प्रचण्डले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई अर्थमन्त्री बनाउन सिफारिस गरेका छन् ।सोहीअनुसार शर्माको आज नियुक्ति भएर आइतबार बेलुका नै शपथ दिलाउने तयारी भएको  माओवादी केन्द्रीय कार्यालय निकट श्रोतले जानकारी दियो ।  ‘अध्यक्षले प्रधानमन्त्रीकहाँ स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई अर्थमन्त्री नियुक्त गर्न निर्देशन दिनुभएको छ, उहाँको आजै बेलुका शपथ हुन्छ&rsqu

दिनेश गुणावर्धन बने श्रीलङ्काका नयाँ प्रधानमन्त्री

दिनेश गुणावर्धनले आज श्रीलंकाको नयाँ प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् ।गुणावर्धनको नियुक्ति ६ पटकका प्रधानमन्त्री रनिल विक्रमासिङ्घे राष्ट्रपति बनेपछि भएको हो ।७३ वर्षका गुणावर्धन यसअघि विदेशमन्त्री र शिक्षामन्त्री बनिसकेका छन् ।अप्रिलमा तत्कालीन राष्ट्रपति गोटाबाया राजपाक्षेले उनलाई गृहमन्त्री नियुक्त गरेका थिए ।Dinesh Gunawardena appointed as New Prime Minister of Sri Lanka https://t.co/9xnZ2Jxlt4— NewsWire 🇱🇰 (@NewsWireLK) July 22, 2022

परराष्ट्रमन्त्री खड्काले राष्ट्रपतिबाट लिए शपथ

परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुधवार शपथ लिएका छन् । उनलाई राष्ट्रपति विद्या भण्डारीले शपथ गराएकी हुन् ।  सत्तारुढ गठबन्धनको मंगलवार बसेको बैठकले डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने निर्णय गरेको थियो । संयुक्त राष्ट्रसंघीय महासभामा पठाउने प्रतिनिधि नभएपछि अन्य मन्त्रीको नियुक्ति बाँकी राखेर परराष्ट्रमन्त्री नियुक्त गरिएको हो । उदयपुरबाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित खड्का सुशील कोइराला प्रधानमन्त्री रहेको समयमा शहरी विकास मन्त्री थिए ।

महान्यायाधिवक्ताको शपथ शितल निवास बाहिर गराउन भनेपछि विवाद

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई शितल निवास अन्यत्र शपथ गराउन भनेपछि विवाद उत्पन्न भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषद्ले नियुक्तिको सिफारिस गरेपछि राष्ट्रपतिले उनको नियुक्ति गरेकी थिइन्। नवनियुक्तको शपथ राष्ट्रपतिको रोहवरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गराउने तयारी भएको थियो। खातीलाई शपथ गराउँदा शितल निवास बाहिर गराउन भनेपछि तरंग आएको छ।

नियुक्ति सच्चिएसँगै देउवाले लिए शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् । नियुक्तिमा संविधानको धारा उल्लेख नगरी शपथ नलिने अडान लिएका देउवाले पछि सर्वोच्चको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि शपथ लिएका हुन् ।

नियुक्तिको भाषाबारे लफडा, अझै शुरु भएन शपथ

प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्ति गर्दै राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा विवाद भएपछि शपथ ग्रहण कार्यक्रम अझै सुरु हुन सकेको छैन ।काँग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रपति भवन शीतल निवासमा पुगेका छन् । शीतल निवासमा पुगेर उनले शपथ विवादबारे छलफल गरिरहेका छन् ।राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको पत्रमा संविधानको कुरा धारा अनुसार नियुक्त गरेको भन्नेबारे नखुलाएपछि असन्तुष्ट बनेका देउवाले छलफल थालेका हुन् । उनले नियुक्ति नसच्चिएसम्म शपथ नलिने बताएका छन् । देउवाले यसबारे मुख

देउवाको शपथ साँझ ६ बजे

सर्वोच्चको परमादेशबमोजिम राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त भएर शेरबहादुर देउवाले साँझ ६ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरेपछि देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको विज्ञप्ति सार्वजनिक गर्ने राष्ट्रपति कार्यालयको तयारी छ । 'प्रधानमन्त्री ओलीको सम्बोधनपछि विज्ञप्ति सार्वजनिक हुन्छ,' राष्ट्रपति कार्यालय स्रोतले लोकान्तरसँग भन्यो । यदि अहिले नै नियुक्ति हुने हो भने ओलीले प्रधानमन्त्रीका रूपमा सम्बोधन गर्न मिल्दैन । सोही कारण ओलीको सम्बोधन सकिएपछि...

देउवा आज प्रधानमन्त्री बन्दै

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा आज प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । आज साँझ ५ बजे राष्ट्रपतिले उनलाई शपथ ग्रहण गराउने तयार भएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ । सोमबार सर्वोच्च अदालतले संसद् पुनः स्थापनाको फैसला गर्दै देउवालाई मङ्गलवार साँझ ५ बजेभित्र प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको थियो । सोही […]